८ भाद्र २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विष्णुमायाको अनुहारको मासुको लुर्को फालियो

अशोज २, २०७८, ३:२९ .शनिबार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २ असोज । मेचीनगर वडा नं. ८ की विष्णुमाया मगरको अनुहार ढाक्ने गरी फैलिएको मासु शल्यक्रिया गरेर फालिएको छ ।

विपन्न परिवारकी उनी आर्थिक अभावले वर्षौदेखि अनुहारमा मासुको डल्लो बोकेर कष्ट व्यहोर्दै आएकी थिइन् ।

उनको उपचारका लागि सुरुदेखि पहल गरेकी स्थानीय निर्मला भण्डारीका अनुसार उनको तीन दिन अघि काठमाडौंको साँखुस्थित शुष्मा कोइराला हस्पिटलमा शल्यक्रिया सम्पन्न भएको छ ।

सामाजिक अभियन्ता नरेश महराले उनको उपचारका लागि दाता र हस्पिटल जुटाइदिने पुनित कार्य गरेका छन् ।

उनको उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च समाजसेवी उज्ज्वलविक्रम साहले व्यहोरिदिने भएको र हस्पिटलले पनि धेरै उपचार निःशुल्क गरिदिने भएको भण्डारीले बताइन् ।

पहिलो चरणको शल्यक्रिया सम्पन्न भएको र ३ महिनापछि अर्को चरणको शल्यक्रिया गर्नु पर्ने बताइएको छ ।

पहिलो शल्यक्रियामा उनको अनुहार छोप्ने गरी फैलिएको मासुको लुर्को हटाइएको छ । भण्डारीका अनुसार डाक्टरहरुले उपचार गर्न अरु ढिला भएको भए मासुको लुर्को च्यातिएर क्यान्सर फैलिने त्रास भएको बताएका थिए ।

हाल हस्प्टिलको बसाईमा उनलाई उनकै आफन्त बहिनीले सहयोग पुर्याइरहेकी छन् । उनको उपचारमा विभिन्न दाताले समेत सहयोग रकम दिएका थिए ।

पछिल्लो समाचार

अनेरास्ववियुको अध्यक्षमा झापाकी सुनीता बराल

अघिल्लो समाचार

जेसिज सप्ताहको स्वास्थ्य शिविर

Related Posts

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई
banner

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे
banner -1

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

भदौ ७, २०८३, ११:५८ .आइतवार
न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 
banner -2

न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 

भदौ ६, २०८३, १:४७ .शनिबार
माइती नेपालकाे प्रगति विवरण सन्ताेषजनक
banner

माइती नेपालकाे प्रगति विवरण सन्ताेषजनक

साउन २७, २०८३, २:१५ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.