१० भाद्र २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा तेक्वान्दोका खेलाडीहरु छनोट

फाल्गुन ८, २०७८, ४:१७ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ फागुन । १४औं दक्षिण एशियाली सार्क तेक्वान्दो खेल प्रतियोगिताको लागि झापामा खेलाडी छनोट प्रक्रिया सुरु भएको छ ।

शनिबार भद्रपुर रंगशालामा आयोजित प्रतियोगितामा १२ वटा स्वर्ण पदकसहित अर्जुनधारा नगरपालिका प्रथम बन्यो ।

प्रतियोगितामा ४, ४ वटा स्वर्ण पदकसहित मेचीनगर र भदूपुर नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी ३ वटा स्वर्ण पदकसहित बुद्धशान्ति गाउँपालिका तेस्रो बनेको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा प्रथम भएको टिमले यहि फागुन २० र २१ गते इटहरीमा आयोजना हुने प्रदेश स्तरीय खेलमा भाग लिनेछ ।

इटहरीको खेलमा प्रथम हुने खेलाडीहरुलाई काठमाडौंमा आयोजना हुने राष्ट्रिय खेलमा सहभागी हुने तेक्वान्दा संघ झापाका अध्यक्ष बाबुलाल सुब्बाले बताए ।

राष्ट्रिय प्रतियोगितामा बिजयी खेलाडीहरुले तीन वर्षपछि पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली सार्क गेममा भाग लिन पाउने उनको बताए ।

अध्यक्ष सुब्बाको सभापतित्व तथा मन्षा थाइफुटस् प्रालिका सञ्चालक बुद्धिप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा विशेष अतिथि तेक्वान्दोका जन्मदाता दिपराज गुरुङ, केन्द्रीय सदस्य विजयकुमार न्यौपाने, जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख किसान मोते, दुवागढी तेक्वान्दोे डोजोका अध्यक्ष गुणरत्न थापा लगायतको आतिथ्ता रहेको थियो ।

प्रतियोगिततामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई अध्यक्ष सुब्बा, प्रमुख अतिथि गरुङ लगायतका अतिथिहरुले मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा प्रदिपकुमार श्रेष्ठ, कर्ण दाहाल, दीपेन्द्र मेचे र हरि भुजेल जुरिमा थिए । रेफ्रिमा दिपेन दनुवार, लक्ष्मी राजवंशी, दिपेन धिमाल, चन्द्र गौतम र योगेन्द्र रिजाल थिए । कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

पछिल्लो समाचार

रोटरी शुद्व सामाजिक संस्था हो : डिष्ट्रीक गर्भनर रिजाल

अघिल्लो समाचार

एमसीसी संसदमा पेस गर्न दिने एसको निर्णय

Related Posts

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद
banner

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद

भदौ ८, २०८३, १२:२९ .सोमवार
उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई
banner

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे
banner -1

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

भदौ ७, २०८३, ११:५८ .आइतवार
न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 
banner -2

न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 

भदौ ६, २०८३, १:४७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.