८ भाद्र २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

जसपाका झापा सचिव पौडेलले त्यागे पार्टी

फाल्गुन १८, २०७८, ४:१७ .बुधबार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १७ फागुन । एमसीसी पास गराउन भूमिका खेलेको भन्दै आफ्नै पार्टी र शीर्ष नेतासँग असन्तुष्ट जनता समाजबादी पार्टी (जसपा)का झापा जिल्ला सचिव पुष्प पौडेलले पार्टी त्यागेका छन् ।

सत्ता गठबन्धनमा सामेल जसपा समेतको समर्थनमा प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसीको सम्झौता आइतवार राति पास भएको थियो ।

एमसीसी पास भएको भोलिपल्ट सोमवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पौडेलले पार्टीको साधारण सदस्यता समेत परित्याग गरेको घोषणा गरे ।

उनले एमसीसी राष्ट्रघाती भएको टिप्पणी गर्दै आफुले अति सम्मान गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सो सम्झौता पास गराउन कुकृत्य गरेको आरोप लगाएका छन् ।

अबोप्रान्त स्वतन्त्र सामाजिक भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरेका उनले डा. भट्टराईलाई देशको आदर्श मानेर विगतमा नयाँ शक्ति पार्टी स्थापना हुँदादेखि नै साथमा रहेर काम गरेकोमा आत्मालोचना गरेका छन् ।

बिगतमा पार्टीमा रहँदा भए गरेका सांगठनिक गतिविधिबाट देश र समाजमा पर्न गएको क्षतिप्रति उनले क्षमा मागेका छन् ।

मेचीनगर–६ काँकरभिट्टा निवासी पौडेल नयाँ शक्ति पार्टीको मूल संस्थापक सदस्य, जसपाको स्थापनाकालदेखि हालसम्म जिल्ला सचिव र जसपाकै क्षेत्र नं. १ को इञ्चार्ज रहेका थिए ।

उनी काँकरभिट्टास्थित मेची मोडल एकाडेमीको प्रिन्सिपल समेत हुन् ।

पछिल्लो समाचार

संसदबाट एमसीसी अनुमोदन

अघिल्लो समाचार

एमसीसी राष्ट्रको हित प्रतिकूल हुनु हुँदैन : एमाले

Related Posts

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई
banner

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे
banner -1

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

भदौ ७, २०८३, ११:५८ .आइतवार
न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 
banner -2

न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 

भदौ ६, २०८३, १:४७ .शनिबार
माइती नेपालकाे प्रगति विवरण सन्ताेषजनक
banner

माइती नेपालकाे प्रगति विवरण सन्ताेषजनक

साउन २७, २०८३, २:१५ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.