२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

छिनछिनमा बिजुली गएपछि एमालेले घेर्यो प्राधिकरण

साउन ३, २०७९, १:२३ .मङ्लबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ साउन । नेकपा एमालेका सयौं कार्यकर्ताले आज विहान धुलावारी स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालय घेराउ गरी विद्युत आपूर्ति नियमित गर्न माग गरेका छन् ।

नेकपा एमालेका जिल्ला सहइञ्चार्ज रविन कोइरालाले उपभोक्ताहरुको नेतृत्व गर्दै प्राधिकरणको धुलावारी वितरण केन्द्रमा माग पत्र बुझाएका थिए ।

माग पत्रमा छिन्छिन्मा विद्युत आपूर्ति रोकिने गतिविधि तत्काल बन्द गर्न र नियमित आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

केही सातादेखि अत्याधिक गर्मी बढेको बेला विद्युत आपूर्ति भने पटक–पटक ठप्प हुने गरेको एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेलले प्राधिकरण अगाडि उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै बताए ।

प्राधिकरणले जनगुनासो आउँदा समेत वेवास्ता गरेको र विद्युत आपूर्ति नियमित गर्नेतर्फ कुनै चासो नदेखाएपछि बाध्य भएर उपभोक्ताले प्राधिकरण घेराउ गर्नु परेको पोखरेलको भनाई छ ।

एमाले कार्यकर्ताको भीडले कार्यालय घेरेपछि जवाफ दिन आएका प्राधिकरणका धुलाबारी शाखा प्रमुख इन्जिनियर सुनिल कुमार महतोले आगामी २ दिनभित्र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले गर्मी याममा सिञ्चाई, पंखा, फ्रीज र कलकारखाना धेरै चल्दा मागको अनुपातमा आपूर्ति कम भएको हुँदा ट्रान्सफर्मरले लोड धान्न नसकेको समस्या सुनाए ।

कतिपय स्थानमा विद्युतका पोल लडेको र ट्रान्सफर्मर पड्किएको कारण विद्युत आपूर्तिमा गडबडी भएको स्वीकार गरे ।
प्रतिबद्धता अनुरुप दुई दिनभित्र विद्युत आपूर्ति नियमित हुन नसकेमा नेकपा एमालेले प्राधिकरणमा तालाबन्दी गर्ने चेतावनी दिए ।

सो अवसरमा प्रदेश सांसद् श्रीप्रसाद मैनाली, मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनाल, ७ का प्रलादमणि ओली, ९ का कञ्चन तामाङ लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

डाउन टाउनद्वारा नेपाली विद्यार्थीलाई ५ करोडको छात्रवृत्ति

अघिल्लो समाचार

एन्फा अध्यक्ष नेम्वाङ अस्पताल भर्ना, बैठक स्थगित

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.