२० मंसिर २०८०, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रदेश १ : प्रदेश सभामा एमाले पहिलो दल

मंसिर १०, २०७९, ९:५१ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १० मंसिर । प्रदेश नं. १ मा प्रदेश सभातर्फ नेकपा एमाले ठूलो दल बन्न सफल भएको छ ।

प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ सबैभन्दा धेरै क्षेत्र जित्दै एमाले पहिलो दल बन्न सफल भएको हो ।

निर्वाचन कार्यालयको पछिल्लो मतपरिणाम अनुसार ५६ वटा क्षेत्रमध्ये ४४ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।

जसमध्ये १८ वटा क्षेत्र एमालेले जितेको छ । नेपाली कांग्रेसले १३ र नेकपा माओवादी केन्द्रले ९ वटा क्षेत्र जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ वटा क्षेत्र जितेको छ ।

०७४ सालको निर्वाचनमा प्रदेशसभामा एमालेको एकल बहुमत थियो । ५६ जना निर्वाचितसहित ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका ५१ जना सांसद थिए । जसमा ३६ जना निर्वाचित भएका थिए । कांग्रेसबाट ८ जना निर्वाचित सहित २१ जना सांसद थिए ।

११ वटा क्षेत्र जितेको माओवादीका समानुपातिक ५ सहित १६ जना सांसद थिए । एक जना निर्वाचितसहित जनता समाजवादी पार्टी (जसपा) को ३ र संघीय लिम्बुवान राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना समानुपातिक सांसद थिए ।

नेकपा एमाले
१. सोलुखुम्बु १ (२) : वुद्धिकुमार राजभण्डारी
२. मोरङ ४(१) : जयप्रकाश चौधरी
३. झापा २(१) : एकराज कार्की
४. झापा २(२) : तिलचन पाठक
५. झापा ५(१) : हिक्मतकुमार कार्की
६. झापा ५(२) : होमबहादुर थापा
७. इलाम २(२) : रामबहादुर मगर
८. ताप्लेजुङ १ (१) : तिलकुमार मेन्याङ्बो
९. खोटाङ १ (१) : पाँचकर्ण राई
१०. झापा ३(२) : छविलाल चुडाल
११. धनकुटा १ (१) : निरन राई
१२. धनकुटा १ (२) : इन्द्रमणि पराजुली
१३. तेह्रथुम १ (१) : किशोरचन्द्र दुलाल
१४. मोरङ १(१) : उमकान्त गौतम
१५. सुनसरी १(१) : रमेश बस्नेत
१६. सुनसरी २(१) : रेवतीरमण भण्डारी
१७. मोरङ २(२) : लिलाबल्लभ अधिकारी
१८. संखुवासभा १(२) : विदुरकुमार लिंथेप

नेपाली कांग्रेस
१. झापा १(१) : गोपाल तामाङ
२. झापा ३ (१) : भूमिप्रसाद राजवंशी
३. मोरङ ५ (१) : गयानन्द मण्डल गनगाईं
४. मोरङ ५(२) : अमृत अर्याल
५. मोरङ ४(२) : भिम पराजुली
६. मोरङ ६(२) : केदार कार्की
७. मोरङ ३(१) : मानबहादुर लिम्बु
८. ओखलढुंगा १ (१) : प्रदीपकुमार सुनुवार
९. उदयपुर १(२) : हिमाल कार्की
१०. उदयपुर २(२) : रामकुमार खत्री
११. ताप्लेजुङ १(२) : खगेनसिंह हाङ्गाम
१२. खोटाङ १(२) : भुपेन्द्र राई
१३. भोजपुर १(२) : विनोद वान्तवा

नेकपा माओवादी केन्द्र
१. ओखलढुंगा १(२) : बाबुराम गौतम
२. उदयपुर १(१) : राजन किराँती
३. उदयपुर २(१) : नारायणबहादुर मगर
४. पाँचथर १(२) : इन्द्रबहादुर आङ्बो
५. सोलुखुम्बु १ (१) : गोम्बु शेर्पा
६. मोरङ ६(१) : जीवन आचार्य
७. मोरङ २(१) : गणेश उप्रेती
८. संखुवासभा १(१) : राजेन्द्रकुमार कार्की
९. तेह्रथुम १(२) : दुर्गाप्रसाद चापागाईं

नेकपा एकीकृत समाजवादी
१. भोजपुर १ (१) : राजेन्द्रकुमार राई
२. पाँचथर १(१) : कमल जबेगु

राप्रपा
१. झापा १(२) : सविना बजगाई
२. झापा ४(२) : भक्तिप्रसाद सिटौला
(अनलाइन खवर)

पछिल्लो समाचार

अम्बोटारको स्वास्थ्य शिविरमा ३०० ले सेवा

अघिल्लो समाचार

सातौँ सुन्तला महोत्सव मंसिर २२ देखि कलकत्तामा

Related Posts

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान
banner

मेचीनगरमा विषालु वनस्पति मास्ने अभियान

मंसिर १७, २०८०, ८:२८ .आइतवार
पत्रकार पुरीसहित ८ जना सम्मानित
box -3

पत्रकार पुरीसहित ८ जना सम्मानित

मंसिर १६, २०८०, ९:३४ .शनिबार
हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना
banner -2

हिन्दु सनातन धर्म सबैको साझा धर्म : उपसभामुख राना

मंसिर १५, २०८०, ९:४७ .शुक्रबार
महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 
banner

महापुराण सुरू हुनु अघि नै १५ लाख घाेषणा 

मंसिर १४, २०८०, ७:०४ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In