२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हातेमालो वनको चुनाव सम्पन्न, मतगणनाको तयारी

चैत्र ११, २०७९, २:१९ .शनिबार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

चारआली, ११ चैत । मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ ।

आज चारआली स्थित शहिद दशरथ माविमा विहान ७ वजेदेखि जारी रहेको मतदानमा अपरान्ह ५ बजेसम्म मतदान सम्पन्न भएको निर्वाचन समिति सदस्य गोपाल प्याकुरेलले जानकारी दिए । निर्वाचनमा १ हजार मतदाताले मतदान गरेका छन् ।

मेचीनगर–१३ का कृष्णकुमार श्रेष्ठको नाम नै मतदान पुस्तिकामा नहुँदा अधिकारबाट बन्चित भएको गुनासो गरे । श्रेष्ठले वनको सदस्य नविकरण गरेपनि कर्मचारीले रसिदमा कार्वन नराखी नविकरण गर्दा सदस्यको अभिलेख छुटेर गल्ती भएको वनको पदाधिकारीको भनाई छ । सदस्य नवीकरणका लागि १ सय रुपैयाँ बुझाउनुपर्छ ।

श्रेष्ठ जस्तै २० जना भन्दा बढीको मतदान पुस्तिकामा छुटेको हुनसक्ने निर्वाचन आयोगका सदस्य गोपाल प्याकुरेलले जानकारी दिए । उनका अनुसार दावी–विरोधको समयमा ८ जनाले प्रमाणसहित निवेदन दिएपछि सदर गरेको र अन्यको उक्त समयमा दावी नपरेको र वन नेतृत्वको कमजोरीका कारण २० जनाले मतदान गर्न पाउने अधिकारबाट वन्चित भएको सदस्य प्याकुरेलको भनाई छ ।

श्रीमान् वनको सदस्य र उत्तराधिकारीको रुपमा श्रीमतिको मतदान गर्न पाउने वनको नियम छ । प्रगतिशिल समुहले आफ्नो प्यानलको सदस्यमा लीलादेवी कार्कीलाई उम्मेदवार उठाएको थियो । उम्मेदवार कार्की स्वयमले मतदान पुस्तिकामा आफ्नो नाम नभएको पाएपछि उक्त बिषय बाहिर आएको थियो ।

उत्तराधिकारीलाई उम्मेदवार घोषणापछि मात्रै सर्वदलीय छ्लफलले सदस्यले मात्रै उम्मेदवार र मतदान गर्न पाउने सहमति गरेपछि कार्कीको उम्मेदवारी नै अन्योलमा परेको छ ।

वन समितिको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त प्यानलले वन समितिका वर्तमान अध्यक्ष चन्द्रप्रसाद सिग्देलको नेतृत्वमा उम्मेद्वार मैदानमा उतारेको छ । नेकपा एमालेले भोजराज पराजुलीलाई अध्यक्षको उम्मेद्वार बनाएर प्यानल नै चुनावी मैदानमा उतारेको छ ।

एक हजार एक सय ६४ मतदाता रहेकोको भएपनि १ हजार जनाले मतदान गरेको निर्वाचन समिति सदस्य मोहन अधिकारीले जानकारी दिए । उनका अनुसार अब केहि समयपछि मतगणना गरिने छ ।

 

पछिल्लो समाचार

असुरक्षित गर्भपतन गराउने महिला ५८ प्रतिशत

अघिल्लो समाचार

युवा उद्यमी सञ्जयको योजना

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.