४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात

असार ६, २०८०, ८:२६ .बुधबार
0
0
0
SHARES
244
VIEWS
Share on FacebookShare on Twitter
भुपाल ओली ।

मेचीनगर, ६ असार । नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीलाई आफ्नै कार्यकर्ताले हातपात गरेका छन् ।

आज काँकरभिट्टा खानेपानीको सभाहलमा द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन आएका कोशी प्रदेशका पूर्व सांसद मैनालीलाई एमालेकै जिल्ला कमिटी सदस्य भुपाल ओलीले हातपात हातपात गरेका हुन् ।

कार्यक्रममा एमाले नेता मैनाली आउने थाहा पाएपछि ओली कार्यक्रम स्थलमा ढुकेर बसेका थिए । मैनाली आउने वित्तिकै आक्रमण शैलीमा हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ ।

पूर्व मेची वस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले ओलीले पाँच बर्षअघि बसको टिकट काउन्टर नदिएको विषयमा विवाद झिकेर मैनालीमाथि हातपात गरेको दावी गरे ।

तत्कालिन मेची वस व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका मैनालीलाई हातपात गरेको कारण प्रालिले ओलीलाई पक्राउ गरि कारवाही गर्न माग गर्दे जाहेरी दिएको अध्यक्ष श्रेष्ठले बताए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले सम्बन्धीत पक्षबाट निवेदन आएको बताए । ओली फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए ।

पछिल्लो समाचार

अधिकारी, साँखी र योञ्जनलाई राइजिङ स्टार पुरस्कार

अघिल्लो समाचार

पत्रकार निरौलाबाट यसरी ठगिए कटुवाल

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.