२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विद्यार्थी र गाडीवालावीच सहमति

साउन २५, २०८०, ३:२९ .बिहिबार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ साउन । सरकारले विद्यार्थी वर्गका लागि निर्धारण गरेको भाडा दररेटमा ४५ प्रतिशतले हुने छुट दिने लगायतका विषयमा यातायात व्यवसायी र विद्यार्थीबीच सहमति भएको छ ।

पूर्व मेची बस व्यवसायी प्रालिको सभाकक्षमा आज विद्यार्थी नेता र व्यवसायीबीच यस्तो सहमति भएको हो ।

लामो समयदेखि बस चढ्ने विषयमा विद्यार्थीले समस्या भोग्दै आएका थिए । अब दुईपक्षबीचको छलफलबाट विद्यार्थीको समस्या समाधान भएको छ ।

यस्तै स्कुल र कलेजको पोसाक र क्याम्पसले जारी गरेको विद्यार्थी परिचय पत्रको आधारमा सार्वजनिक विदाका दिन वाहेक छुट उपलब्ध गराइने निर्णय भएको छ । अधिकतम् एक बसमा २० जना विद्यार्थी यात्रा गर्न पाउने गरी सहमति भएको हो ।

पूर्व मेची बस व्यवासायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा व्यवसायी राजेन्द्र रिजाल, देविप्रसाद भट्टराई, हिमा दाहाल, केशव गिरी, प्रविन थापा, कपिल थापा, किरण खड्का लगायतको सहभागिता रहेको थियो ।

यस्तै, विद्यार्थीको तर्फबाट काँकरभिट्टा क्याम्पसका स्ववियु सभापति विशाल तामाङ, अर्जुन गौतम, सन्दिप न्यौपाने, मनिष विश्वकर्मा, श्रीजीत ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

धुलाबारी, ईट्टाभटा, काँकरभिट्टा, चारआली, बिर्तामोड र भद्रपुरसम्मका कलेजमा पढ्ने विद्यार्थी बसबाट आउँजाउँ गछन् ।

 

पछिल्लो समाचार

धुलाबारीको रुख र चराको बासस्थान नमास्न आग्रह

अघिल्लो समाचार

पाँचथरका बाढी पीडितलाई युवा संघको राहात

Related Posts

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
banner

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार
अन्तत् टुक्रियो कांग्रेस
banner -1

अन्तत् टुक्रियो कांग्रेस

पुस ३०, २०८२, ११:१४ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.