३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फुटबलको उपाधि धुलाबारी विद्युत केन्द्रलाई

साउन २७, २०८०, ३:५४ .शनिबार
0
0
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

झापा, २७ साउन । कोशी प्रदेशस्तरिय अन्तर विद्युत वितरण केन्द्र नक–आउट फुटबल प्रतियोगिताको उपाधि धुलाबारी वितरण केन्द्र झापाले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा मोरङको रंगेली विद्युत वितरण केन्द्रलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक धुलाबारी वितरण केन्द्रले उपाधि जितेको हो ।

नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रदेशस्तरिय फुटबल प्रतियोगिताको उपाधि धुलाबारीलाई जिताउन विशाल गौतमले गरेको एक गोल नै निर्णायक बन्यो ।

पहिलो हापमा दुबै टिमले गोलरहित बराबरी खेलेका थिए । प्रतिष्पर्धात्मक भएको खेलको दोस्रो हापमा सम्हालिन नसक्दा रंगेली उपविजेतामा चित्त बुझाउन पुग्यो ।

खरबन्दी फुटबल मैदान सालबारीमा आयोजित प्रतियोगितामा कोशी प्रदेश अन्तर्गतका ६ वटा विद्युत वितरण केन्द्रका टिम सहभागी थिए । प्रतियोगितामा रंगेलीका चन्द्रकान्त चौधरी हाइस्कोर र शरण कुमार मलाहा फाइनल खेलको म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै विजेता धुलाबारीका विशाल गौतम म्यान अफ द सिरिज र अनिल लामिछाने बेष्ट गोलकिपर घोषित भए ।

प्रतियोगिताको विजेता, उपविजेता टिमसंगै व्यक्तिगत विधामा पुरस्कार जित्ने खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरण कोशी प्रादेशिक कार्यालय प्रमुख उमेशकुमार झा, धुलाबारी वितरण केन्द्र प्रमुख शुनिलकुमार महतो, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा) लगायत कोशी प्रदेश अन्तर्गतका विभिन्न वितरण केन्द्र प्रमुखहरुले ट्रफि, मेडल र प्रमाण पत्र लगायतका पुरस्कार वितरण गरेको प्रतियोगिता आयोजक समिति संयोजक विश्वेश्वर खड्काले बताए ।

 

 

पछिल्लो समाचार

‘माग्दा आफ्नो अधिकार पाइदैन भने आन्दोलन गर्नुपर्छ’

अघिल्लो समाचार

मेचीनगर–८ का २५० परिवारलाई सुधारिएको चुलो

Related Posts

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
banner

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार
अन्तत् टुक्रियो कांग्रेस
banner -1

अन्तत् टुक्रियो कांग्रेस

पुस ३०, २०८२, ११:१४ .बुधबार
मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner -2

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.