७ माघ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘दृष्टिकोण नभएका दलहरु विस्तारै पाखा लाग्छन्’

भदौ १९, २०८०, २:५१ .मङ्लबार
0
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

झापा, १९ भदौ । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर भएर जाने बताएका छन् ।

आज बिर्तामोडमा प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको जिल्लास्तरीय प्रचार भेलामा उनले एमाले विरुद्ध जस्तोसुकै षडयन्त्र रचिए पनि दृष्टिकोण नभएका दलहरुले गरेको षडयन्त्र सफल नहुने दावी गरे ।

उनले एमाले जनताको सर्वाधिक रुचाइएको पार्टी र जनताको भरोसाको पार्टी भएकाले सबैखाले एमाले विरोधी गतिविधि असफल हुने बताए ।

झापाका अगुवा पत्रकारहरुको सहभागिता रहेको भेलामा प्रमुख अतिथि समेत रहेका इञ्चार्ज भट्टराईले एमाले विरुद्धको षडयन्त्र तोड्न एकतावद्ध ढंगबाट प्रतिकार गर्नुपर्ने बताए । एमालेले गल्ति गरेको अवस्थामा जोगाउनु पर्दैन, तर षडयन्त्रको सशक्त प्रतिकार गर्न तयार हुन आग्रह गरे ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको फाइल खोल्ने धम्की दिदैं एमालेको मुद्धा खोजिरहेको उनको भनाई थियो । सरकारको अहिलेको गतिविधि भ्रष्टाचार विरुद्धको अभियान होइन, एमालेलाई सिध्याउन पाइन्छ कि भन्ने अभियान मात्रै हो । तर, एमाले कहिकतै चुकेको छैन, चुक्दैन । एमाले संस्थागत रुपमा भ्रष्टाचार विरुद्ध उभिएको पार्टी भएको उनको भनाई छ ।

भेलामा पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीले जिल्लाको प्रचारप्रसारलाई व्यवस्थित गर्दै जाने प्रतिवद्धता जनाए । उनले पालिका तहमा प्रचार विभाग व्यवस्थापन गरेर पार्टीको प्रचार व्यवस्थित गर्ने बताएका हुन् ।

प्रेस चौतारीका कोशी प्रदेश इञ्चार्ज गणेश पोखरेल, झापा पार्टीका उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेलसहित कार्यक्रममा प्रेस चौतारी र प्रचार विभागमा आवद्ध सदस्यहरुले प्रभावकारी प्रचार प्रसार र सामाजिक सञ्जालको प्रयोगका बारेमा सुझाव दिएको विभाग प्रमुख गोपाल काफ्लेले बताए ।

पछिल्लो समाचार

हराएका पति खोजीदिन रूदैँ रूदैँ मिडियामा

अघिल्लो समाचार

गोमेन्द्र र कनकाई क्याम्पस बिर्तामोड विजयी

Related Posts

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार
ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा
banner

ओली उम्मेदवारी दिन आफ्नो निर्वाचन क्षेत्रमा

माघ ५, २०८२, ११:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.