२४ मंसिर २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

माइती नेपालसहित ९ वटा संस्था सम्मानित

भदौ २०, २०८०, २:२२ .बुधबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ दिवसको अवसर पारेर यहाँका नौ वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको छ ।

आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा जिल्ला प्रशासन कार्यालयले संयोजन गरेको सो दिवसमा मााइती नेपाल, क्यारितास नेपाल, एबीसी नेपाल, शक्ति समूह, आफन्त नेपाल, विश्व सेवा विस्तार, साहसी महिला नेपाल, साना हात नेपाल र मानवाधिकारका लागि एकल महिला समूहलाई सम्मान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य सबिना बजगाई, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपाने, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारती, माइती नेपालका कोशी संयोजक गोविन्द घिमिरे, युवा नेतृ उमा शिवाकोटी, मेची उद्योग वाणिज्य संघकी उपाध्यक्ष निर्मला भण्डारी, क्यारितास नेपालका कार्यक्रम संयोजक हिमालय अधिकारी लगनयतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा कोभिड–१९ पछि आर्थिक मन्दीका कारण रोजगारीको अवसर खोज्दै बैदेशिक रोजगारीका क्रममा ८० प्रतिशत महिला तथा पुरुष बेचबिखनमा परेको सम्बन्धित सरोकारवाला निकायले आफ्नो परिपत्रमा उल्लेख गरेका छन् ।

त्यसैगरी, कार्यक्रममा डीएसपी भारतीले ७७ वटै जिल्लामा २४३ वटा प्रहरी सेवा कार्यालयबाट बेचिएका वा समस्यामा परेका पीडितलाई उद्दार गरेको जानकारी दिए ।

प्रहरीले आव २०७७÷७८ आवमा २४४ जना, २०७८÷७९ आवमा ४१०, २०७९÷८० आवमा ५५१ जना र चालु आर्थिक वर्षको २०८०÷८१ मा १३१ जनालाई उद्दार गरेको आफ्नो प्रतिपत्रमा उल्लेख गरेको छ ।

कार्यक्रममा मेचीनगरको परिवर्तन थिएटरले ‘सानुको सपना’ नामक कचहरी नाटक मञ्चन गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेको अध्यक्षता, क्यारितास नेपालले आयोजना गरेको कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।

पछिल्लो समाचार

मेचीनगरकी चेली अभिलाषा लम्साललाई जिताउन अपिल

अघिल्लो समाचार

कांग्रेस सहमहामन्त्री यादवमाथि आक्रमण

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.