९ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

वार्षिकोत्सव

गृहलक्ष्मीद्वारा शेयर सदस्यका छोराछोरीलाई निःशुल्क कोचिङ

फाल्गुन १३, २०८०, ४:०८ .आइतवार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ फागुन । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर–९ ले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य र शिक्षा क्षेत्रका सहयोगीहरुलाई सम्मान गरेको छ ।

वार्षिकोत्सवको अवसरमा शनिबार कार्यालयमा आयोजित विभिन्न कार्यक्रममा सहयोग गर्ने संघ–संस्था तथा व्यक्तिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा संस्थाले निशा फार्मेसी मेचीनगर–८ का राम मगर, हरि हलेसी मेडिकल हल मेचीनगर–९, आदर्श माध्यमिक विद्यालय मेचीनगर–८ लाई सम्मान गरेको छ ।

यस्तै, उत्कृष्ट कर्मचारीको रुपमा निरु माझी, उत्कृष्ट बजार प्रतिनिधिका रुपमा खेमकुमारी (सुजता) श्रेष्ठलाई सम्मान गरेको छ । त्यसैगरी उच्च शिक्षाका लागि अमेरिका जान लागेका कर्मचारी निशाङ राईलाई प्रशंसा पत्रले सम्मान तथा विदाइ गरिएको छ ।

बिर्तामोड नगरपालिकाका सहकारी प्रमुख अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर बचत तथा ऋण सहकारी संस्था सदस्य शिवराज पोखरेल, पत्रकार झुलन रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवको अवसर पारेर सहकारी संस्थाले निःशुल्क कोचिङ कक्षासहित निःशुल्क स्वास्थ्य परीक्षण शिविर, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीले धुलाबारी माध्यमिक विद्यालय, कवि शिरोमणि मावि र संस्थाका शेयर सदस्यहरुको छोरा–छोरीहरुलाई प्राथमिकतामा राखी कोचिङ कक्षा सञ्चालन गरिरहेको संस्थाका व्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

कोचिङ कक्षामा ४० विद्यार्थीको सहभागिता रहेको छ । गणित र अंग्रेजी विषयमा दुईवटा शेसन विभाजन गरी विहान र बेलुका कक्षा सञ्चालन भइरहेको छ । संस्थाकै सभाहलमा सञ्चालन भइरहेको कोचिङ कक्षा गणित विषय सुमन बाँस्तोलाले र अंग्रेजी विषय भीम किसानले अध्यापन गराइरहेका छन् ।

सहकारीले १५ औं वार्षिकोत्सवको अवसरमा बिर्तामोड सेवा केन्द्रमार्फत आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई पोषण कार्यक्रमसहित सम्मान, इटाभट्टा सेवा केन्द्रमार्फत निःशुल्क स्वास्थ्य शिविर, गाडागल्ली सेवाकेन्द्र मार्फत बच्चा र गाइनो सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको थियो ।

गृहलक्ष्मी सहकारी संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाकी उपाध्यक्ष रेणुका डाँगी उप्रेतीले र सञ्चालन संस्थाका सदस्य राजु धिमालले गरेका थिए ।

पछिल्लो समाचार

बालुवाटार जग्गा प्रकरणमा गगन पुरीलाई भ्रष्टाचार मुद्दा

अघिल्लो समाचार

हामी आजदेखि दोस्रो वर्षमा

Related Posts

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने
banner -1

नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव’ हुने

माघ ९, २०८२, ११:४३ .शुक्रबार
कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह
banner -2

कर नतिर्न खानेपानी संस्थालाई सांसद तामाङको आग्रह

माघ ९, २०८२, १०:२७ .शुक्रबार
चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती
banner

चुनाव जित्न खर्च गरेर होइन, जनताको मनमा बस्नुपर्छ : रामचन्द्र उप्रेती

माघ ९, २०८२, ९:१४ .शुक्रबार
अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
box -1

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.