१९ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पुस्तक चर्चा

‘समावेशी’ विषय कार्यान्वयनमा नआउनु दुःखद

फाल्गुन २५, २०८०, ३:१४ .शुक्रबार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ फागुन । पत्रकार तारामणि सापकोटाद्वारा लिखित आमसञ्चार र समावेशी पत्रकारिता पुस्तकका बारेमा चर्चा गर्दै वक्ताहरुले लोकतन्त्रमा ‘समावेशी’ विषयलाई कार्यान्वयनमा नल्याएकोमा चिन्ता व्यक्त गरेका छन् ।

आज इटाभट्टामा प्रेस क्लब मेचीनगरले आयोजना गरेको आमसञ्चार र समावेशी पत्रकारिता पुस्तकको चर्चा गर्दै समीक्षकहरु पत्रकार सन्तोष आचार्य, प्राध्यापक मणिकुमार लिम्बु र शिक्षिका रुमा राजबंशी लगायत वक्ताहरुले उक्त धाराणा राखेका हुन् ।

‘संविधानमा समावेशी शब्द मात्र होइन’, प्राध्यापक लिम्बुले भने–‘समतामुलक नेपाल प्रस्तावना गरिएको छ । राज्यमा समावेशी भएन ।

जस्तो उदाहरणका लागि बगैचाँमा धेरै फुल भए सुन्दर देखिन्थ्यो । तर राज्यमा एउटा फुलले मात्र शासन गरिरहेको छ । जस्ले गर्दा समावेशी समाज निर्माण भएन ।’

पुस्तकमा इतिहासदेखि वर्तमान सम्मका तथ्यपरक घटनाहरु समावेश गरिएको उनको भनाई छ । पत्रकार आचार्यले पुस्तकलाई तीन भागमा राखेर चित्रण गरेका थिए । उनले पैसा, परिवार र कृति : कृतिलाई घाटपछिको जिन्दगीको रुपमा व्यख्या गरेका छन् । लेखक सापकोटाको पुस्तकलाई कृति अर्थात घाटपछिको जिन्दगीको संज्ञा उनले दिएका छन् ।

शिक्षक राजबंशीले पुस्तकका विभिन्न बुँदाहरुको विषयमा दस्तावेजका रुपमा व्यख्या गरेकी छन् । लेखक तारामणि सापकोटाले संविधानको धारा २८३ मा समावेशी शब्द लेखिएपनि कार्यान्वयन नहुँदा लोकतन्त्रमा समस्या आउने दावी गरे ।

उनका अनुसार लोकतन्त्रमा सबै जातजाति र समुदायको उत्तिकै महत्व र संस्कार हुन्छ, तर, अहिलेसम्म निश्चित एउटा वर्ग वा समुदायले मात्र राज्य कब्जा गरिरहेको छ । समावेशी र त्यसमा प्रतिनिधित्व गर्ने विषयमा समस्या रहेकोले त्यसमा वहस आवश्यक रहेको उनको
ठहर छ ।

कार्यक्रममा लेखक निरोज कट्टेल, शिक्षक दामोदर ढुंगेल, पत्रकारहरु मोहन काजी, राजेन्द्र गौतम, पर्वत पोतेल, शिशिर चौंलागाई, नवराज सुवेदी, लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष जिआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

पछिल्लो समाचार

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

अघिल्लो समाचार

नारी दिवसमा दृष्टिविहीनहरुसँग अन्तरक्रिया

Related Posts

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित
banner -1

यूएई विरुद्ध नेपालकाे राेमाञ्चक जित

बैशाख १८, २०८३, १:४८ .शुक्रबार
प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा
banner

प्रसाईं नेतृत्वकाे साझा व्यवसायी समूहका उम्मेदवारहरूकाे नाम घाेषणा

बैशाख १८, २०८३, १:०४ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.