३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टामा आजदेखि ‘त्यो फेरि फर्कला’ नाटक

चैत्र २३, २०८०, ५:३७ .शुक्रबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २३ चैत । कक्षा ११ को पाठ्यक्रम र हेटौडाको ग्रामिण भेग चित्लाङमा बोलिने लिम्बु भाषाका विषयमा आधारित भवानी भिक्षुद्वारा लेखिएको ‘त्यो फेरि फर्कला’ कथा वस्तुलाई समेटिएको नाटक आजदेखि काँकरभिट्टामा प्रस्तुत हुँदैछ ।

काँकरभिट्टाको परिवर्तन थिएटरले यौन मनोविज्ञानमा आधारित कथा कक्षा ११ को नेपाली पाठ्याक्रम र हेटौडाको ग्रामिण भेग चित्लाङमा बोलिने लिम्बु भाषाका विषय मुख्य रहेको बताएको छ ।

एक यात्री र पठाडी ग्रामिण भेगमा वसोवास गर्ने सानीवीचको अनेकन तर्कना, मनोभाव, कल्पना लगायतलाई समेटेर लेखिएको कथा थिएटरले ठुलो जोखिम मोलेर रंगमञ्चमा उतार्न लागेको थियटरकी संस्थापक अध्यक्ष एवम् नाटककी निर्देशक कविता नेपालले बताइन् ।

‘एउटा कथालाई नाटककमा रुपान्तरण गर्नु कम चुनौतीको विषय थिएन’, नेपालले भनिन्–‘कथामा यात्री र सानीवीच थोरै मात्रामा संवाद । अधिकांश मनोभाव समेटिएको छ । ती मनोभावलाई पनि संवादलाई रुपान्तरण गरेर रंगमञ्चमा उतार्नु अर्को चुनौतीको विषय छ ।’

मलाया एक्सप्रेस, रेमिट्ल्याण्ड जस्ता कथा वस्तुलाई नाटकमार्फत रंगमञ्चमा उतारीसकेको थिएटरले मनोभावनामा लेखिएको कथा ‘त्यो फेरि फर्कला’ लाई मञ्चन गर्न लागेको थिएटरका कार्यवाहक अध्यक्ष लोमश पौडेलले जानकारी दिए ।

उनका अनुसार नाटक आजदेखि चैत २७ गतेसम्म दिनको दुई पटक (दिउँसो र साँझ) मेची सामुदायिक भवन काँकरभिट्टामा मञ्चन हुनेछ ।

विद्यार्थीहरुलाई लक्षित गरि तयार पारिएको यस नाटकले आम मान्छेहरुको कथा बोल्ने भएकाले सबैलाई नाटक हेरिदिन समेत उनले आग्रह गरे ।

हेटौँडाको चित्लाङ भेगमा आधारित रहेर लेखिएको कथा वस्तु निर्देशक नेपालले भने उक्त कथालाई पूर्वी नेपालसँग जोड्ने प्रयास गरेको दावी गरिन् ।

‘कथामा लिम्बु भाषाको संवाद छ । हामीले पूर्वी नेपालको लिम्बु भाषालाई संवादमा जोडेका छौँ,’ उनी भन्छिन् ‘नाटकको सेट डिजाइनमा पनि धेरै मिहेनत भएको छ । सबै कलाकारहरुको अथक प्रयास रहेकाले नाटक फरक अनि राम्रो छ ।’

थियटरले उक्त नाटकका लागि विद्यार्थी १०० र अन्यलाई २५० टिकट शुल्क तोकेको छ ।

नेपाल संगीत नाट्य प्रतिष्ठानले थियटरसँग पहिलो पटक सहकार्यमा उक्त नाटक प्रस्तु गर्न लागेको हो । नेपाल संगीत नाट्य प्रतिष्ठानकी उपकुलपति निशा शर्मा पनि आउने भएकी छन् ।

पछिल्लो समाचार

पर्यावरण जोगाउन मेची–महाकाली पैदल यात्रा

अघिल्लो समाचार

यी हुन् एमाले झापाका १४९ जना जिल्ला सदस्य

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.