२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

संस्था परिचय

आज पूर्वीद्वार साकोसको १८औँ स्थापना दिवस

असार ७, २०८१, १:२१ .शुक्रबार
0
0
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter
पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आज असार ७ गते १८औँ स्थापना दिवसको अवसरमा–एक परिचय ।
१) परिचय (Introduction)
झापा जिल्ला साविक ज्यामिरगढी गाउँ विकास समिति वडा नं.७ हाल मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा २०६३ साल असार ७ गते विशेष गरि ज्यामिरगढी र धुलाबारी आसपास क्षेत्रका ३३ जना युवा भेला भएर प्रति सदस्य रु.१०० संकलन गरी कूल जम्मा रु.३३०० सेयर पूँजीबाट कारोवार शुरु गर्दै २०६४।०३।०७ गते बुधबारका दिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय इनरुवा, सुनसरीमा विधिवत रुपमा दर्ता भई (दर्ता नं. १४०।२०६३।०६४) सहकारी ऐनको भावना अनुरुप उक्त क्षेत्रका समुदायको वित्तीय आवश्यकता पुरा गर्नका लागि बचत गर्ने बानीको विकास गराउने र यसरी संकलन भएको पूँजी सेयर सदस्यहरु माँझ परिचालन गरेर आर्थिक र सामाजिक स्तर अभिवृद्धि गरी आत्मनिर्भर बनाउने साथै “आजको बचत नै भोलिको भविष्य हो” भन्ने मूल नाराका साथ बचत तथा ऋणको मूख्य व्यवसाय गर्ने उद्देश्य लिएर स्थापित भएको पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था लिमिटेड सदस्य र समुदायमा आधारित संस्था हो ।
मेचीनगर नगरपालिका भरी आफ्नो कार्यक्षेत्र बनाइ संचालनमा रहेको संस्थाको मूख्य कार्यालय मेचीनगर–१०, धुलाबारीमा अवस्थित छ भने मेचीनगर–१५ ज्यामिरगढी, मेचीनगर–७ इट्टाभट्टा, मेचीनगर–१४ धाइजन, मेचीनगर–९ खुट्टीडाँगी, मेचीनगर–२ भृकुटी र मेचीनगर–६ काँकरभिट्टा गरी जम्मा ६ वटा सेवा कार्यालयहरु मार्फत आफ्ना सेयर सदस्यहरुलाई स्थानीयस्तरमा नै सेवा प्रवाह गरिरहेको छ ।
२) संस्थाको परिकल्पना (Vision)
“आत्मनिर्भर, स्वावलम्बी तथा सहकारी मूल्य र मान्यता सहितको वित्तीय संस्था निर्माण”
३) संस्थाको ध्येय (Mission)
“सदस्यहरुको आर्थिक सहभागीतामा व्यवसायिकता, स्वरोजगारमुखी तथा उत्पादनमुखी क्रियाकलापमा आबद्ध सहकारीको स्थापना”
४) संस्थाको उद्देश्य (Objectives)
क) संस्थाको अल्पकालिन उद्देश्य (Short term Objectives)
 सदस्यलाइ नियमित बचत गर्ने बानीको विकास गराउने ।
 आम्दानी वृद्धि गर्न सम्भावित लगानीका क्षेत्रहरुको खोजी गर्ने ।
 सहकारी शिक्षा, तालिम तथा सीपमूलक कार्यक्रमहरु संचालन गर्ने ।
 वित्तिय अनुशासनमा रही नीतिगत ढंगले संस्था संचालन गर्ने ।
 उद्देश्यमुलक ऋण लगानीमा विशेष जोड दिने ।
ख) दिर्घकालिन उद्देश्य (Long term Objectives)
 सदस्यहरुमा स्वावलम्वनको ज्ञान, पारस्परिक सहयोग र मितव्ययिताको भावना अभिबृद्धि गर्ने ।
 सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर अभिवृद्धि गरी समुन्नत समाजको निर्माण गर्ने ।
 सामुहिक जिम्मेवारीको बोध गराउने ।
 प्रविधिमैत्री गुणस्तरीय सदस्य सेवा प्रवाह गर्ने ।
 संस्थालाई वित्तीय रुपमा स्वस्थ बनाउने ।
 क्षमता सहितको सकृय संचालक र योग्य कर्मचारी तयार गर्ने ।
 सदस्य र समुदायमा आधारित संस्थाको रुपमा विकास गर्ने ।
 संस्थागत पूँजीलाई विशेष महत्वका साथ वृद्धि गर्ने ।
 सदस्यहरुमा “आजको बचत नै भोलीको भबिष्य हो” भन्ने भावना अभिबृद्धि गर्ने ।
५) संस्थाले अवलम्बन गरेका मूल्य मान्यता र अभ्यासहरु (Norms Values & Practices)
१) नीति, विधि र प्रविधिका आधारमा संस्थागत सुशासन, वित्तिय अनुशासन कायम
२) सदस्यहरुको व्यवसायीकरण र सहज जीवनयापनका लागी मार्ग प्रशस्त गर्ने ।
३) निर्णय प्रकृया लोकतान्त्रिक र सहभागितामुलक
४) सुचनाको हक र अधिकारप्रति पूर्णरुपमा सचेत
५) सदस्यहरुप्रति शिष्ट व्यवहार
६) मितव्ययिता, ईमान्दारीता, पारदर्शिता र शुसासन
७) संचालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुको जिम्मेवारी र जवाफदेहीता
८) सम्पूर्ण वित्तीय समस्या समाधानका लागी सक्षम संस्था निर्माण
९) सरल र सहज ढंगबाट सदस्यता प्राप्ति
१०) सरल र सहज ढंगबाट ऋण लगानी
११) हरेक महिनाको ७ गते संचालक समितिको नियमित मासिक बैठक संचालन
१२) नियमित आन्तरिक लेखा परिक्षण
१३) नियमित साधारण सभा
१४) मासिक रुपमा संस्थाको हरहिसाव सार्वजनिक
१५) सहकारी ऐन(२०७४ र नियमावली(२०७५ अक्षरस पालना गर्ने संस्था
१६) सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित संस्था
१७) सदस्य र समुदायमा आधारीत सहकारी संस्था
१८) नियमित सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम संचालन
१९) सदस्य केन्द्रीत सदस्यहित कोष कार्यक्रम संचालन
२०)सहकारी पुस्तकालयको व्यवस्था
२१) एसएमएस बैकिङको व्यवस्था र रेमिट कारोवार संचालन
२२) मोबाइल एप मार्फत बचत तथा निक्षेप संकलन
२३) नेफ्स्कुनद्धारा संचालित प्रोवेसन कार्यक्रममा सहभागी संस्था
२४) नियमित मासिक (अनिवार्य) बचतलाई मूख्य प्राथमिकता
२५) सुरक्षित ऋण लगानी (विना धितो ऋण लगानी छैन्)
२६) आर्थिक रुपमा विपन्न तथा कृषिमा आवद्ध सदस्यलाई युवा स्वरोजार कार्यक्रममा सहभागी
२७) वालक्लव गठन तथा संचालन
२८) तह अनुसार ऋण लगानी स्वीकृती प्रकृया निर्धारण आदी ।
६) आबद्धता (Participation)
 नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कुन)
 जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, झापा
 जिल्ला सहकारी संघ लिमिटेड, झापा
 राष्ट्रिय सहकारी बैक लिमिटेड
७) संस्थाको सांगठनिक संरचना (Structure of Organization)
संस्था नियमित रुपमा संचालन गर्नको लागि ११ सदस्यीय संचालक समिति,३ सदस्यीय लेखा सुपरिवेक्षण समिति, ६ वटा विषयगत उपसमिति र प्रत्येक सेवा कार्यालय अन्र्तगत संचालन तथा व्यवस्थापन उपसमितिहरु रहेका छन् । दैनिक कार्य सम्पादन गर्नका लागि दक्ष, अनुभवी ३४ जना कर्मचारीहरुको व्यवस्थापन समूह रहेको छ ।
८) संस्थाद्धारा संचालित सेवा तथा कार्यक्रमहरु (Structure of Organization)
क) बचत सेवाहरु (Structure of Organization)
‘आजको बचत नै भोलिको भविष्य हो’
ख) ऋण सेवाहरु (Types of Loan)
“सहकारीमा ऋण लिनुको अर्थ गरिब हुनु होइन बरु उद्यमी बन्नु हो”
ग) सदस्य हितकोष कार्यक्रम (Member Based Provident Fund)
संस्थाले विगत लामो समय देखि सदस्य केन्द्रीत सदस्यहित कोष कार्यक्रम संचालन गर्दै आइरहेको छ । उक्त कोषमा सहभागी सदस्यलाई संस्थाको सदस्यहित कार्यक्रम संचालन निर्देशिका तथा कार्यविधि २०६४ पाचौँ संशोधन २०८० अन्तर्गत तपशिल बमोजिमको अवस्था अनुसार संस्थाले राहत रकम वितरण गर्दै आएको छ ।
सामान्य अवस्था (General Situations)
१. एपेन्डिक्स साईडको अप्रेसन
२. पत्थरी, हर्निया, टयूमर, पित्तथैलीको अप्रेशन
३. सामान्य र अप्रेशन मार्फत महिलाको प्रसुती
४. दुर्घटनामा परि सामान्य अप्रेशन
५. पेटको अल्सरको अप्रेशन
६. पायल्सको अप्रेशन
७. मोतीयाविन्दुको अप्रेशन
८. महिलाको पाठेघरको अप्रेशन
९. पक्षघात उपचार आदी
गम्भिर अवस्था (Major Situations)
१. मुटुको गम्भिर प्रकृतिको अप्रेशन
२. टाउकोको गम्भिर प्रकृतिको अप्रेशन
३. मृगौलाको गम्भिर बिरामी, अप्रेशन तथा प्रत्यारोपण
४. कुनै पनि प्रकारको क्यान्सर
५. फोक्सोको गम्भिर प्रकृतिको अप्रेशन
६. कलेजोको गम्भिर प्रकृतिको अप्रेशन
७. दुर्घटनामा परि गम्भिर प्रकृतिको अप्रेशन
८. मृत्यू भएमा आदी
सदस्य हितकोष कार्यक्रममा सहभागिताको नमुना परिचयपत्र 
सदस्यहित कोष कार्यक्रम अन्तर्गत पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था लिमिटेड र मनमोहन सामुदायिक अस्पताल विर्तामोड बिच सदस्यको स्वास्थ्य उपचारमा छुट सम्बन्धि सझौता गरिदैँ ।
घ) सम्पूर्ण रेमिट सेवाहरु मार्फत रकम भुक्तानी व्यवस्था
ङ) सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम संचालन
च) स्वास्थ्य शिविर कार्यक्रम संचालन
छ) आँखा शिविर कार्यक्रम संचालन
ज) सम्मान तथा पुरस्कार
१. असल बचतकर्ता सदस्य सम्मान तथा पुरस्कार
२. असल ऋणी सदस्य सम्मान तथा पुरस्कार
३. जेष्ठ नागरीक सम्मान तथा पुरस्कार
४. उत्कृष्ट कर्मचारी सम्मान तथा पुरस्कार
५. उत्कृष्ट उद्यमी व्यवसायी सम्मान तथा पुरस्कार
६. उत्कृष्ट कृषक सम्मान तथा पुरस्कार
७. उत्कृष्ट संरक्षित पूँजी फिर्ता कोष वितरण सम्मान तथा पुरस्कार
५. आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण
झ) हाजिरीजवाफ, वक्तृत्वकला प्रतियोगिता
ञ) अध्ययन अवलोकन भ्रमण
ट) अन्य सेवाहरुः– मोबाईल रिचार्ज, डिसहोम रिचार्ज, एसएमएस बैकिङ, टेलिफोन महशुल भुक्तानी, ईन्टरनेट विल भुक्तानी, विधुत महशुल भुक्तानी, खानेपानीको विल भुक्तानी आदी ।
९. संस्थाको सदस्यता प्राप्त गर्नका लागि व्यवस्था (Provision for Members)
१. नेपाली नागरिकताको प्रतिलिपि
२. कार्यक्षेत्र भित्र बसोबास भएको ।
३. पासपोर्ट साईजको फोटो ३ प्रति
४. आवश्यक न्यूनतम रकम
क्र.सं. विवरण नगद रु.
१. प्रवेश शुल्क ७५।–
२. शेयर रकम  (रु.१०० × १० कित्ता) १०००।–
३. अनिवार्य मासिक बचत ३००।–
४. पासबुक शुल्क २५।–
कुल जम्मा१४००।–
१०. संस्थागत नीति तथा कार्यविधिहरु (Policies & Procedures of Cooperative)
पूर्वीद्धार बचत तथा ऋण सहकारी संस्था लि.मेचीनगर–१० को विनियम–२०६४ र आन्तरिक नीति तथा कार्यविधिहरुको पालनाको अवस्था :
१. ऋण व्यवस्थापन कार्यविधि २०६४ तेस्रो संशोधन २०८०
२. बचत नीति तथा कार्यविधि २०६४ तेस्रो संशोधन २०८०
 ३. सदस्यहित कार्यक्रम संचालन निर्देशिका तथा कार्यविधि २०६४ पाचौँ
   संशोधन २०८०
 ४. बैठक संचालन नीति तथा कार्यविधि २०७७
 ५. कर्मचारी प्रशासन विनियमावली २०७३ दोस्रो संशोधन २०७८
 ६. आर्थिक प्रशासन नीति तथा कार्यविधि २०७३ दोस्रो संशोधन २०७८
  ७. तालिम नीति तथा कार्यवधि २०७७
  ८. समिति तथा उपसमिति  सम्वन्धी नीति तथा कार्यविधि २०७७ प्रथम
        संशोधन २०७८
  ९. पदाधिकारी तथा कर्मचारीको सेवा सुविधा सम्वन्धि कार्यविधि २०७७
  १०.सदस्य नीति तथा कार्यविधि २०७७
  ११.सम्पत्ति शुद्धीकरण निवारण कार्यविधि २०७७
  १२.सम्पत्ति सामान खरिद तथा बिक्री कार्यविधि २०७७
  १३.आन्तरिक लेखा सुपरीवेक्षण नीति तथा कार्यविधि २०७७
  १४.निर्वाचन सम्वन्धी नीति तथा कार्यविधि २०७६ प्रथम संशोधन २०७७
११) २०८१ जेष्ठ मसान्तसम्मको सदस्यताको विवरण 
क्र.सं. विवरण सेयर सदस्य
१. महिला ३२३२
२. पुरुष २३९८
३. संस्थागत १२५
कुल जम्मा५७५५
क्र.सं. विवरण ऋणी सदस्य
१. महिला २९४
२. पुरुष २१४
कुल जम्मा५०८
१२) २०८१ जेष्ठ मसान्तसम्मको वित्तिय विवरण
क्र.सं. विवरण रकम
१. शेयर पूँजी ३,११,१८,२००।००
२. जगेडा कोष ६४,७०,३३८।००
३. अन्य कोषहरु ४२,७०,९१४।००
४. कुल निक्षेप बचत १९,२९,१२,५५२।००
५. कुल ऋण लगानी १९,५९,२५,६९१।००
६. तरलता रकम र प्रतिशत ६,०१,८३,०४६।००
३१.१९
७. कुल सम्पत्ति २९,३५,९६,०४७।००
१३) संस्थाको भावी योजना
संस्थाको मूख्य उद्देश्य नै बचत तथा ऋण भएको हुनाले हाल प्रदान गरिरहेको सेवाहरुलाई प्रविधिको माध्यमबाट सहजै रुपमा सदस्यहरु माँझ वित्तीय सेवा प्रवाह गर्ने प्रमुख लक्ष्य रहेको छ । सम्पूर्ण वित्तीय समस्या समाधानका लागी सक्षम संस्था निर्माण गर्ने रहेको छ । सदस्यको नियमित मासिक (जसलाई अनिवार्य बचत समेत भनिन्छ) बचतलाई संस्थाको दिर्घकालिन बचतको मेरुदण्डको रुपमा विकास गरिनेछ ।  सदस्यहरुको व्यवसायीकरण र सहज जीवनयापनका लागी मार्ग प्रशस्त गर्ने साथै सदस्यहरुको आर्थिक सहभागीतामा व्यवसायिकता, स्वरोजगारमुखी तथा उत्पादनमुखी क्रियाकलापमा विशेष जोड दिने भावी लक्ष्य रहेको छ ।
१४) संस्थालाई प्राप्त पुरस्कार तथा सम्मानहरु
क) क्षेत्र नं.१ अन्तर्गत उत्कृष्ट कारोवार सम्मान पुरस्कार
२०६७ साल चैत्र २० गते ५४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ झापाबाट क्षेत्र नं.१ अन्तर्गत उत्कृष्ट कारोवार सम्मान पुरस्कार प्राप्त !
ख) झापा जिल्लाकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था सम्मान पुरस्कार
२०७९ साल चैत्र २० गते ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ झापाबाट बचत तथा ऋण सहकारी संस्था तर्फ झापा जिल्ला कै उत्कृष्ट संस्थाको रुपमा नगद रु. १०,५५५।– सहित सम्मान पत्र प्राप्त ।
१५) सदस्य र समुदायमा भएका आर्थिक तथा सामाजिक परिवर्तनहरु :
क.  आर्थिक परिवर्तनहरु :
  १. सदस्यहरुमा बचत गर्ने बानीको विकास भएको छ ।
  २. रेमिटबाट प्राप्त रकमलाई बचतमा रुपान्तरण गर्नु ।
  ३. आर्थिक पहुँचमा सहजता ।
  ४. रेमिटान्समा वृद्धि भएको छ ।
  ५. गुणस्तरीय वित्तीय सेवा उपलब्धता ।
  ६. कृषि व्यवसायमा सहजीकरण ।
  ७. वैदैशिक रोजगारको अवसरको सिर्जना ।
  ८. लघुउद्यम व्यवसायमा ऋण लगानी मार्फत सहजता ।
  ९. साहुको चर्को व्याजदरको ऋणबाट उन्मुक्ति ।
  १०.ग्रामिण क्षेत्रमा रहेको सेवा कार्यालयहरु मार्फत पूँजी संकलन ।
  ११. आर्थिक रुपमा विपन्न तथा कृषिमा आवद्ध सदस्यलाई युवा स्वरोजार
      कार्यक्रममा सहभागीता ।
ख. सामाजिक तथा साँस्कृतिक परिवर्तनहरु :
  १. अनावश्यक फजुल खर्च कटौति गर्नुपर्छ भन्ने भावनाको विकास ।
  २. एकअर्कामा पारस्परिक सहयोग र सहकार्यको संस्कारमा वृद्धि ।
  ३. नेतृत्वदायी भुमिकाको विकास ।
  ४. चेतनामा अभिवृद्धि भएको छ ।
  ६. मूल्य मान्यता र संस्कृतिको सम्मान र संरक्षण गर्नुपर्छ भन्ने भावना वृद्धि
  ५. सहकारी अभियान सबै मिलेर सफल पार्नुपर्छ भन्ने भावना जगाएको छ ।
१६. सदस्यको सफलता
झापाको मेचीनगर नगरपालिका वडा नं.–१५, फडाँनीमा स्थायी बसोवास गर्दै आउनुभएका श्री रमेश राई पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेचीनगर–१० झापाको स्थापना काल देखि नियमित रुपमा कारोवार गर्ने धेरै सदस्यहरु मध्ये एक सदस्य हुनुहुन्छ । संस्थामा सदस्य भएर कारोवार गरेपश्चात निजले नियमित रुपमा आफ्नो कारोवारलाई विस्तार गर्दै अघि बढाईरहनु भएको छ ।
पछिल्लो समय युवा तथा साना व्यवसायी स्वरोजगार कोष र पूर्वीद्वार साकोस विच सम्झौता भएको रकमलाई वहाँले विगत देखि गर्दै आइरहनुभएको चाम्लिङ कृषि फर्मबाट तरकारी खेतीलाई थप विस्तार गरी खुर्सानी, घिरौला, बोडी, बन्दा कोपी, बैगुन लगायत तरकारी बाली लगाएर त्यहाँबाट उत्पादन भएको तरकारीहरु झापाको चन्द्रगढी, भद्रपुर, धुलाबारी बजारहरुमा बिक्री गरेर मनग्गे आम्दानी गर्दै आउनु भएको छ । हामी वहाँको निरन्तर व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दछौ ।
सेयर सदस्य श्री रमेश राई मेचीनगर–१५, फडाँनी ।
खोर्सानी खेती ।
टनेल क्षेत्र ।
घिरौला खेती ।
१७. संस्थापक सदस्यहरुको नामावली
क्र.सं. नाम ठेगाना
१. श्री विश्वेश्वर प्रसाद भट्टराई मेचीनगर-१०
२. श्री राजन प्रसाद सुवेदी मेचीनगर-१०
३. श्री राजु अधिकारी मेचीनगर-१५
४. श्री चेतराज विष्ट मेचीनगर-१५
५. श्री राजु धिमाल मेचीनगर-१५
६. श्री मणिराम खतिवडा मेचीनगर-१०
७. श्री सपना कार्की मेचीनगर( १५
८. श्री निर्माण बहादुर सिंह खवास मेचीनगर-१५
९. श्री दुर्गा प्रसाद भट्टराई मेचीनगर-१०
१०. श्री इन्द्र प्रसाद वाँस्कोटा मेचीनगर-१५
११. श्री कमला कट्टेल मेचीनगर-१५
१२. श्री दिल प्रसाद कट्टेल मेचीनगर-१५
१३. श्री कौशिला मिश्र मेचीनगर-१५
१४. श्री निरोज कट्टेल मेचीनगर-१०
१५. श्री अशेष घिमिरे मेचीनगर-१०
१६. श्री प्रल्हाद खड्का मेचीनगर-१०
१७. श्री विकास दाहाल मेचीनगर-१०
१८. श्री प्रभाकर आचार्य मेचीनगर-१०
१९. श्री उदय बराईली मेचीनगर-१०
२०. श्री कल्पना कट्टेल मेचीनगर-१५
२१. श्री सुरेश मेचे मेचीनगर-१५
२२. श्री अस्मिता न्यौपाने मेचीनगर-१५
२३. श्री बिष्णु कुमार प्रसाँई मेचीनगर-१५
२४. श्री राज कुमार महतो मेचीनगर-१५
२५. श्री सेविका लिम्बु मेचीनगर-१५
२६. स्व. शम्भुलाल मेचे मेचीनगर-१५
२७. श्री कात्तिक लाल मेचे मेचीनगर-१५
२८. श्री टंक बहादुर बस्नेत मेचीनगर-१५
२९. श्री छविलाल खवास मेचीनगर-१५
३०. श्री लक्ष्मीकान्त खवास मेचीनगर-१५
३१. श्री गंगा बहादुर बडुवाल मेचीनगर-१५
३२. श्री भविमाया ढुंङ्गाना मेचीनगर-१५
३३. श्री लेखनाथ पराजुली मेचीनगर-१५
१८. संस्थाको हाल सम्मको साधारण सभाको विवरण
क्र.सं. आर्थिक बर्ष सधारण सभा सम्पन्न मिति स्थान
१. २०६३/०६४ प्रारम्भिक २०६४-४-२६ गते शनिवार, धुलाबारी क्याम्पस
२. २०६४/०६५ दोस्रो २०६५-८-७ गते शनिवार, धुलाबारी क्याम्पस
३. २०६५/०६६ तेस्रो २०६६-८-१३ गते शनिवार, धुलाबारी क्याम्पस
४. २०६६/०६७ चौथो २०६७-६-२ गते शनिवार, धुलाबारी क्याम्पस
५ २०६७/०६८ पाँचौ २०६८-५-१० गते शनिवार, धुलाबारी क्याम्पस
६. २०६८/०६९ छैठौ २०६९-५-३० गते शनिवार, धुलाबारी क्याम्पस
७. २०६९/०७० सातौ २०७०-५-२९ गते शनिवार, धुलाबारी क्याम्पस
८. २०७०/०७१ आठौ २०७१-६-४ गते शनिवार, धुलाबारी क्याम्पस
९. २०७१/०७२ नंवौ २०७२-६-११ गते सोमबार, धुलाबारी क्याम्पस
१०. २०७२/०७३ दंशौ २०७३-५-३१ गते शुक्रबार, धुलाबारी क्याम्पस
११. २०७३/०७४ एघारौ २०७४-५-३१ गते शनिवार, धुलाबारी क्याम्पस
१२. २०७४/०७५ बाह्रौ २०७५-५-१६ गते शनिवार, राधा स्वामी भवन
१३. २०७५/०७६ तेह्रौ २०७६-५-२७ गते शुक्रबार, महाङकालेश्वर शिवालय
१४. २०७६/०७७ चौधौ २०७७-९-११ गते शनिवार, महाङकालेश्वर शिवालय
१५. २०७७/०७८ पंन्ध्रौ २०७८-६-८ गते शुक्रबार, बाणिज्य संघ
१६. २०७८/०७९ सोह्रौं २०७९-६-८ गते शनिबार, बाणिज्य संघ
१७ २०७९/०८० सत्रौ २०८०-५-२८ गते विहिबार, इकाइगत सम्पन्न गरी
माइन्यूट प्रमाणित साधारण सभा बाणिज्य संघ
१९.  संस्थाको हालको संचालक समिति र लेखा सुपरिवेक्षण समितिको नामावली:

क्र.स. नाम, पद र मोबाईल नं. :

संचालक समिति

१. श्री विश्वेश्वर प्रसाद भट्टराई, अध्यक्ष मो.९८४२६२३७७०

२. श्री मणीराम खतिवडा, उपाध्यक्ष मो.९८४२६७५३८८

३. श्री जीत बहादुर खड्का, सचिव मो.९८१७९०४१२०

४. श्री चेतराज बिष्ट, सदस्य मो.९८५२६७५१५५

५. श्री निरोज कट्टेल ,सदस्य मो.९८५२६७७९८०

६. श्री जोगेन राजवंशी, सदस्य मो.९८१६९९१४०६

७ .श्री रमेश प्रसाद बराल, सदस्य मो.९८४२६७५३७४

८. श्री कुसमी कुमारी चौधरी, सदस्य मो.९८०४९८९०१८

९. श्री खड्ग बहादुर राउत, सदस्य मो.९८०४९०७८७६

१०. श्री कमला ढुंगाना, सदस्य मो.९८१६९३४७७८

११. श्री बिष्णु माया खड्का, सदस्य मो.९८०४९२४१५४

लेखा सुपरिवेक्षण समिति

१. श्री गोपाल बहादुर राउत, संयोजक मो.९८४२६७४८२५

२. श्री उदय बराईली, सदस्य मो.९८४२६४०९१७

३ .श्री कुल प्रसाद कट्टेल, सदस्य मो.९८१७९०५३८०

२०. संस्थाको सम्पर्क ठेगाना :

१. मूख्य कार्यालय
मेचीनगर–१०, धुलाबारी झापा
कार्यालय सम्पर्क नं.:– ०२३–५६५०४६ र ९८०४९८८६७५
Email:purbidwarcoop@gmail.com
२. ज्यामिरगढी सेवा कार्यालय
मेचीनगर–१५, मोबाइल नं. ९८२३३४६६९७
३. इट्टाभट्टा सेवा कार्यालय
मेचीनगर–७, मोबाइल नं. ९८६६६७८०८९
४. धाइजन सेवा कार्यालय
मेचीनगर–१४, मोबाइल नं. ९८६२१४१५९९
५. खुट्टीडाँगी सेवा कार्यालय
मेचीनगर–९, मोबाइल नं. ९८१५९५८१६३
६. भृकुटी सेवा कार्यालय
मेचीनगर–२, मोबाइल नं. ९८१७०५००६२
७. काँकरभिट्टा सेवा कार्यालय
मेचीनगर–६, मोबाइल नं. ९८४२६२५१०५
जय सहकारी ! 
(edvt.)
पछिल्लो समाचार

५०० र १००० को नोटमा प्रतिबन्ध लगाउनु पर्छ : धनराज गुरुङ

अघिल्लो समाचार

यसरी रोक्न सकिन्छ प्रेसर

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.