२१ पुष २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खरेलले सन्दकपुरमा भेटाए अर्को दुर्लव जन्तु ‘ठुटे खरायो’

अशोज ११, २०८१, १०:१३ .शुक्रबार
0
0
0
SHARES
54
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ असोज । पर्यटन कार्यालय काँकरभिट्टाले विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरेको जैविक विविधता पर्या–पर्यटन सम्बन्धि फोटो तथा चित्रकला प्रदर्शनीमा इलामको सन्दकपुरमा हालै भेटिएको जंगली ठुटे खरायो (फरेस्ट पाइका) को तस्वीर पनि राखिएको थियो ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले भारतसँग सीमा जोडिएको उत्तरी इलामको सन्दकपुर क्षेत्रमा करिब तीन महिनाअघि ठुटे खरायोको फोटो खिचेका हुन् ।

वाइल्ड लाइफ फोटोग्राफर समेत रहेका खरेलले सन्दकपुर–२ मा नेपालमा दुर्लव मानिएको ठुटे खरायो भेटिएको दावी गरे ।

‘इलामको सन्दकपुर जाँदा सन्दकपुरको आहाल क्षेत्रमा फोरेष्ट ठुटे खरायो फेला पर्याे’, उनले भने–‘ नेपालमा हाल ७ वटा प्रजातिका (पाइका) थिए । अब यो थपिएर ८ वटा पुगेको छ ।’

खरेलले यसअघि इलाम र मेचीनगरमा हङरायो, वन कुकुर, हरियो परेवा लगायतका पंछी र जनावर पनि पहिलो पटक फेला पारेका थिए ।

उनका अनुसार नेपालको जैविक विविधतामा विभिन्न प्रकारका ठुटे खरायोहरू देखिएका छन् । तर, जंगली ठुटे खरायो अहिलेसम्म नेपालमा रेकर्ड भएको देखिँदैन । सानो आकारको यो स्तनधारी जनावर मूलतः भारत, चीन, भुटान र म्यानमारको उच्च हिमाली क्षेत्रमा मात्रै पाइने गरेको उनको भनाई छ ।

यसले मौसम अनुसार रंग फेर्छ । गर्मीमा गाढा रातो–खैरो वा कालो–खैरो हुन्छ भने हिउँदमा खैरो हुन्छ । यसको लम्बाइ लगभग १५.५ देखि १८.५ सेन्टिमिटर र तौल ११० देखि १४८ ग्रामसम्म हुन्छ । यसको टाउको र कान अन्य खरायोको भन्दा अनौठो र फरक हुन्छ ।

प्रदर्शनीमा कोशी प्रदेशमा पाईने विभिन्न प्रजातिका चरा, रेडपाण्डा, हरियो विरालो, सर्प, कछुवा, ठकठके, लगायतका ३९ वटा फोटो राखिएको थियो ।

खरेलले मेचीनगरमा मात्रै ३४२ प्रजातिका चरा रहेको दावी गर्दै जैविक विविधताका हिसावले मेचीनगर तथा कोशी प्रदेश अन्य प्रदेश भन्दा धनी रहेको बताए ।

विश्वमा दुर्लभ मानिएका विभिन्न प्रजातिका चरा तथा स्तनधारी जनावर नेपालमा भेटिन थालेकोले नेपालमा पर्या पर्यटनको प्रचुर सम्भावना रहेको उनको बुझाई छ ।

प्रदर्शनीमा झापाका देवेन्द्र खरेल, सन्दिप लुईंटेल, शंखर क्षेत्री लुईटेल, इलामका प्रज्वल खवास, टेकराज गिरी, माधव लुईटेल, धडकन शर्मा, मोरङका सूर्य सुवेदी, राजेन्द्र उप्रेती, सुनसरीका अनिश तिम्सिना, पाँचथरका गिरीराज बाँस्कोटा र जिवन याङ्माका कोशी प्रदेशमा पाइने वन्यजन्तुका तस्वीरहरु राखिएको थियो ।

पछिल्लो समाचार

पर्यटन दिवस : चित्रकला प्रतियोगितामा जेसिका र सौरभी प्रथम

अघिल्लो समाचार

दलहरुले जेसीजबाट विधिको शासन सिक्नुपर्छ : मन्त्री कार्की

Related Posts

मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ
box -3

मिडिया कपको संरक्षक मेचीनगर, संस्थाहरु जोडिदैँ

पुस १९, २०८२, १२:५२ .शनिबार
छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा
banner

छुर्पी संघको सभामा उद्योग बाणिज्य महासंघको चुनावको चर्चा

पुस १९, २०८२, १२:३० .शनिबार
यी हुन् मेचीनगरबाट छनोट भएका एमाले प्रतिनिधिहरु
banner -1

झापा-१ बाट एमालेका ८ जनाकाे नाम सिफारिस

पुस १९, २०८२, ९:४५ .शनिबार
अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : ओली
banner -2

झापा-५ बाट ओलीकाे एकल नाम सिफारिस

पुस १९, २०८२, ९:२४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.