२७ श्रावण २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राज्यको नीति ठिक नभएकाले व्यवसाय गर्न सहज छैन : व्यवसायी

फाल्गुन ९, २०८१, १:३६ .शुक्रबार
0
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

चारआली, ९ फागुन । कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाई तथा उर्जा मन्त्री एकराज कार्कीले भेनियर, प्लाई र गोलिया एक अर्काको सम्बन्ध नङ्ग र मासुको जस्तो हुनु पर्ने बताएका छन् ।

आज मेचीनगर–१३ र १४ को चारआली स्थित निचाझोडा सिमसार क्षेत्रमा नेपाल भेनियर उत्पादक संघको सपथ ग्रहण तथा वनभोज कार्यक्रमका प्रमुख अतिथि मन्त्री कार्कीले भेनियर, प्लाई र गोलियाका संस्थाहरुलाई परेको समस्या समाधान गर्न सहयोग गर्ने बताए ।

उनले आर्थिक बन्दीमा पनि उत्पादन भएका भेनियर भारत निर्यात गरेर सरकारलाई कर बुझाइरहेकोमा खुशी व्यक्त गरेका थिए ।

गत माघ १२ गते सम्पन्न ८ औँ अधिवेशनले नेपाल भेनियर उत्पादक संघको केन्द्रीय अध्यक्षमा श्यामप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका थिए ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष पदमा दिनेश शाक्य, उपाध्यक्षद्वयमा विमलकुमार प्रधान र सुरेशकुमार अग्रवाल, महासचिवमा सञ्जीवकुमार वर्मा, सचिवमा लीलाकुमार न्यौपाने र कोषाध्यक्षमा अञ्जनीकुमार चौधरी चयन भएका थिए ।

त्यस्तै सदस्यहरुमा उज्जल श्रेष्ठ, विक्रम खत्री, रोनक अग्रवाल, सञ्जय शाह, राकेश शाह, राजेशकुमार अग्रवाल, सौरभ अग्रवाल र निरकुमार राई छन् ।

यसैगरी लेखा समिति संयोजकमा अमित अग्रवाल तथा सदस्यहरुमा अनुपकुमार अग्रवाल र अनुपकुमार शाह छानिएका थिए ।

आज नवनिर्वाचित अध्यक्ष न्यौपानेसहितको कार्यसमितिलाई संघका निवर्तमान अध्यक्ष दिपक पाण्डेले सपथ ग्रहण गराएको निर्वाचन अधिकृत गोपाल वस्नेतले जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय नरेन्द्रकुमार खड्का, राजकुमार कार्की, महासंघ कोशीका पूर्व अध्यक्ष टीकाराज ढकाल, महासंघका कोशी प्रदेश सदस्य ऋषिराज तिम्सिना, नेपाल वन पैदावर उत्पादक संघका सदस्य कमल कार्की, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, मेची उद्योग बाणिज्य संघको अध्यक्ष खेमराज प्रसाई, झापा उद्योग बाणिज्य संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, नेपा प्लाईउड संघका सचिव दिनेश चापागाई लगायतले सरकारको नीति ठिक नभएका कारण नेपालमा व्यवसाय गर्न सहज नभएको बताएका थिए ।

नवनिर्वाचित अध्यक्ष न्यौपानेले संघका तर्फबाट उद्योगी व्यवसायीहरुको समस्या, चुनौतिहरुको समाधान गर्दै लाने प्रतिवद्वता व्यक्त गरेका थिए ।

झापाको बिर्तामोड नगरपालिका–३ मा रहेको नेपाल भेनियर उत्पादक संघका अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष श्यामप्रसाद न्यौपानेले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।

पछिल्लो समाचार

आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा

अघिल्लो समाचार

काँकरभिट्टाको पार्किङ व्यवस्थापनमा जुट्दै मेचीनगर

Related Posts

खवर

NV Casino: Quick‑Play Slots i Visokointenzivno Igranje

साउन २७, २०८३, ३:३० .बुधबार
खवर

Avia Masters: Sky‑High Crash Game That Keeps You on the Edge

साउन २६, २०८३, ९:२८ .मङ्लबार
खवर

SlotsGem: Quick‑Pulse Gaming for the Modern Player

साउन २६, २०८३, १:१४ .मङ्लबार
खवर

Casinova Casino: Fast‑Track Slots, Live Action & Quick Wins

साउन २६, २०८३, १:०३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.