२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

शिक्षा

‘हाम्रो मेचीनगर’ पुस्तक शिक्षकहरुले धमाधम लान थाले

बैशाख ३१, २०८२, १२:३१ .बुधबार
0
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३१ बैशाख । मेचीनगर नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो मेचीनगर’ शिक्षकहरुले धमाधम विद्यालय लान थालेका छन् ।

नयाँ शैक्षिक सत्र २०८२ का लागि नगरपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यपुस्तक ‘हाम्रो मेचीनगर’ विद्यालय पुग्न थालेको छ ।

बैशाख अगाडि नै नगरपालिकामा छापिएर आएका पुस्तकहरु शिक्षकहरुको आन्दोलनका कारण रोकिएकाले भर्खर विद्यालयमा लान थालिएको हो । पुस्तक लाने क्रम जारी छ ।

कक्षा–२ देखि ८ सम्मका विद्यार्थीहरुका लागि प्रकाशन गरिएको ‘हाम्रो मेचीनगर’ पुस्तक अहिलेसम्म ४२ वटा सामुदायिक विद्यालयहरु मध्ये १६ वटा विद्यालयमा पुगिसके नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।

यसपटक चाँडै बजेट व्यवस्था भएकाले समयमा नै शिक्षकहरुले पुस्तकहरु विद्यालय लान थालेको उनको भनाई छ । नगरपालिकाले यसपटक कक्षा–२ देखि ८ सम्मका विद्यार्थीहरुका लागि ६ हजार ५३३ वटा पुस्तक प्रकाशन गरेको थियो ।

नगरपालिकाले कक्षा–२ का लागि ६८६, कक्षा–३ का लागि ७२६, कक्षा–४ का लागि ८५२, कक्षा–५ का लागि ९३३, कक्षा–६ का लागि १०१८, कक्षा–७ का लागि १०६१ र कक्षा–८ का लागि १२५७ वटा पुस्तक छापेको थियो ।

 

 

पछिल्लो समाचार

मेचीनगरमा ‘पुरुष सञ्जाल’ गठन, संयोजकमा मोहन काजी

अघिल्लो समाचार

ढुंगा, गिटी उठाउन कानून संशोधन गर्न पालिकाहरुको सुझाव

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.