८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कृषि

मेयरले किसानलाई भने–‘तालिम लिएर दक्ष बन्नु होस्’

जेष्ठ १०, २०८२, १:१५ .शनिबार
0
0
0
SHARES
102
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० जेठ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले सुपारी खेती उत्पादन हुने क्षेत्रका किसानलाई सीप दिएर दक्ष बनाउन सक्दो सहयोग गर्ने बताएका छन् ।

आज मेचीनगर–९ स्थित थोप्लेविरान सामुदायिक भवनको सभाहलमा तालिम लिइरहेका सुपारी खेती गर्ने किसानहरुलाई उनले यस्तो कुरा बताएका हुन् ।

नगरपालिकाको कृषि शाखाले मेचीनगर–१, ९ र १२ नम्बर वडाका किसानलाई सुपारी खेती सम्बन्धी तालिम दिइरहेको छ ।
नगरप्रमुख बुढाथोकीले सुपारी खेतीमा आवद्व इच्छुक किसानलाई तालिम लिएर दक्ष बन्न आग्रह गरेका छन् ।

सुपारीको पकेट क्षेत्र रहेको नगरका केहि वडाबाट सीप सिकेर मेचीनगर–९ नम्बर वडाको माटो पनि परीक्षण गरेर सुपारी खेतीको प्रर्वद्धनमा किसान जुटे नगरपालिकाले सहयोग गर्ने उनले बताए ।

वडाका सहभागी ४० जना किसानलाई भारत सिलीगुढीबाट आएका कृषि विज्ञ डा.शरणकुमार रिजालले प्रशिक्षण दिइरहेका छन् । तालिम आइतबारसम्म सञ्चालन हुनेछ । तालिममा सहभागीहरुलाई सुपारी बारीमा नै लगेर स्थलगत अवलोकन गराइएको आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले बताए ।

शनिबारको उद्घाटन कार्यक्रममा वडाध्यक्ष कञ्चनकुमार तामाङ लगायतले सुपारी खेतीको प्रर्वद्धनमा किसानहरु एकजुट भएर लाग्नु पर्ने बताए ।

प्रशिक्षक कृषि विज्ञ डा.रिजालले यसअघि मेचनगर–१ र १२ नम्बर वडाका किसानलाई सुपारी खेती सम्बन्धी तालिम दिएका थिए ।
नगरपालिकाको कृषि शाखाले आयोजना गरेको तालिमहरुको सहजीकरण कृषि प्राविधिक नम्रता राईले गरिरहेकी छन् ।

पछिल्लो समाचार

नयाँ मौद्रिक नीति व्यवसायीको हितमा आउँछ : उपाध्यक्ष ढकाल

अघिल्लो समाचार

पालिका प्रमुखहरु भन्छन्–‘साझा समस्याहरु एकजुट भएर फेस गछौँ’

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.