२७ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

तरकारी उत्पादन गर्ने किसानको कुरा सुन्दै नगरपालिका

भदौ ३, २०८२, १:५७ .मङ्लबार
0
0
0
SHARES
130
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ भदौ । मेचीनगर नगरपालिकाले तरकारीको प्रस्तावित समर्थन मूल्य, संकलन केन्द्र र बिक्री कक्षका विषयमा किसानहरुसँग छलफल गरेको छ ।

मेची ताजा तरकारी मिश्रित कृषक समूह मेचीनगर–२ ले बौद्वमोडमा वर्तमान कृषिका समस्या र समाधानका विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाले प्रस्ताव गरेको समर्थन मुल्य, संकलन केन्द्र र बिक्री कक्षका बारेमा सुझावहरु लिने काम भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुद्व अर्गानिक तरकारी खेती अभियानलाई सार्थकता दिन किसानहरुले योजना बनाएर ल्याए पूर्णरुपमा सहयोग रहने बताए ।

‘विषादीको प्रयोग भन्दा पनि जैविक, जीवाणु मलमा बढी ध्यान दिन आवश्यक छ’, नगरप्रमुख बुढाथोकीले–‘किसानकै सहयोगका लागि मेचीनगरमा समर्थन मुल्य, संकलन केन्द्र र बिक्री कक्षको अवधारणा ल्याइएको हो । त्यसका लागि सबै किसानहरुको सहकार्य जरुरी छ ।’

मेची ताजा तरकारी मिश्रित कृषक समूहका अध्यक्ष केदारनाथ चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा २ नम्बर वडाका वडाध्यक्ष दिपक बराल, अगुवा किसानहरु दिलमान राई, पूर्णबहादुर खड्का, कृषि अभियन्ता डिल्ली खतिवडा, निलकण्ठ तिवारी लगायतले नगरपालिकाले ल्याएको योजना राम्रो रहेको बताएका थिए । उनीहरुले यसलाई कहिले, कसरी लागू गर्ने त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहने बताए ।

नगरपालिकाले वडा नम्बर २, ३ र ७ लाई कृष जोनका रुपमा तराकारी पकेट क्षेत्र घोषणा गरेको छ । त्यहाँ किसानहरुलाई विभिन्न तालिमहरु दिँदै आएको छ । किसानहरुले उत्पादन गरेका तरकारीलाई उचीत मूल्य तोक्ने, संकलन गर्ने र बिक्रीका लागि नगरपालिकाले सहयोग गर्ने लक्ष्य लिएको छ ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले प्रोजेक्टर मार्फत किसानलाई तरकारीमा आत्मनिर्भर बनाउने विषयमा जानकारी गराएका थिए ।

सोही अवसरमा स्थानीय सामाजसेवी ज्ञानबहादुर तामाङलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण समूहका सचिव पुस्कर घिमिरेले गरेका थिए ।

 

 

पछिल्लो समाचार

ईटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने

अघिल्लो समाचार

चारआलीको शवदाहस्थल बिर्तामोडको डम्पिङ साइट

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर
banner

बाणिज्य संघको चुनाव : अध्यक्ष लगायत सबै पदमा कडा टक्कर

बैशाख २७, २०८३, १०:०२ .आइतवार
बाणिज्य संघको चुनाव, मतगणना सुरू
banner

बाणिज्य संघको चुनाव, मतगणना सुरू

बैशाख २७, २०८३, ५:३२ .आइतवार
बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
अर्थ

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार
मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.