३० श्रावण २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

ओली चुनावपछि पहिलाे पटक झापामा

साउन ३०, २०८३, ७:२० .शनिबार
0
0
0
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३० साउन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आइपुगेका छन् ।

ओली गत फागुन २१ गतेको चुनावपछि पहिलो पटक झापा आइपुगेका हुन् ।

अध्यक्ष ओलीकाे शनिबार इलाम र आइतबार झापामा कार्यक्रम रहेकाे छ ।

आज चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थल मार्गमार्फत इलामकाे कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

ओलीलाई विमानस्थलमा एमालेका केन्द्र, प्रदेश, जिल्ला तहका नेता, कार्यकर्ता, सांसद लगायतले स्वागत गरेका थिए ।

आज इलाममै बस्ने र भोलि बिर्तामोडमा एमाले झापाले आयोजना गरेको मिसन पार्टी जागरण अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले झापाले जनाएकाे छ ।

पछिल्लो समाचार

Chicken Road Guide

Related Posts

खवर

Chicken Road Guide

साउन २९, २०८३, १०:०७ .शुक्रबार
खवर

Recherche de Slots Casino Zer : Trouver des Jeux Rapidement

साउन २९, २०८३, ४:५५ .शुक्रबार
खवर

Lucky Vibe Casino Yggdrasil Innovations

साउन २९, २०८३, ३:४७ .शुक्रबार
खवर

Consolidated Casino Network: Vincite Veloci e Cashback Settimanale per il Giocatore Hustler

साउन २९, २०८३, ४:४७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.