२४ भाद्र २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आफ्नो उत्पादनलाई ब्राण्ड बनाउन कसीए महिला उद्यमी

भदौ २४, २०८३, १२:०२ .बुधबार
0
0
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २४ भदाै । स्थानीय अर्गानिक उत्पादनलाई प्रवर्द्धन गरी ब्राण्ड बनाउन मेचीनगरका महिला उद्यमीहरू लागि परेका छन् ।

उदय परियाेजनाले मेचीनगरका साना तथा मझौला उद्योगी हरूका लागि क्षमता अभिवृद्धि (पहुँच विस्तार वीडीएसपी सत्र तथा एसएमई दर्ता आवद्वता)  विषयमा जानकारी गराएकाे छ ।

बुधबार मेची उद्योग बाणिज्य संघकाे आयोजना, नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशकाे प्रवर्द्धन सहयाेग र उदय परियोजनाकाे सहयाेगमा मेचीनगरका करिव ५० जना महिलाहरूलाई अर्गानिक उत्पादनकाे बजारीकरण, प्रवर्द्धन र ब्राण्डकाे रूपमा चिनाउन मेचीनगरका महिला उद्यमीहरू सक्रिय भएका छन् ।

उत्पादनकाे गुणस्तर, ब्राण्डिङ, प्याकेजिङ, लेवलिङ, बजारीकरणलाई ध्यानमा राखेर महिला उद्यमीहरूलाई परियोजनामा आवद्वता हुन अनुराेध गरेकाे छ ।

परियोजनाले उद्यमीहरूलाई उत्पादनका आधारमा सस्ताे व्याजदरमा ऋण लगानी र अन्य व्यवसायिक झनझटहरूलाई सहजता बनाउने उदेश्य रहेकाे बताइएकाे छ ।

परियोजनाका व्यवसायिक विकास सेवा अधिकृतद्वय राज उप्रेती, सविन नेपाल, संकल्प एग्राे टेक प्रालिका सञ्चालक सुरेश रेग्मी लगायतले प्राेजेक्टर मार्फत विस्तृत चर्चा गरेका थिए ।

उनीहरूले उदाहरणका रूपमा इलामकाे ललिपप मिठाई र डेरीमिल्क तथा झापाकाे मह र डावर कम्पनीको महकाे तुलना गरेका थिए ।

कार्यक्रममा सहभागी महिला उद्यमीहरूले सफल व्यवसायी बन्न सिकेका कुराहरूलाई व्यवहारमा लागू गरिने बताएका थिए ।

उनीहरूले हाम्रा उत्पादनहरूलाई प्रदर्शनमा राख्न मेचीनगरमा काेशेली घरकाे अभाव महसुस भएको बताएका थिए ।

काेशीमा ८०८ जना व्यवसायीहरू उदय परियाेजनामा आवद्वता भएका छन् । मेचीनगरका १४ जना व्यवसायीहरू आवद्व छन् । नयाँ दर्ता गर्नेहरू बढ्न थालेका छन् ।

साे कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशका उपाध्यक्ष ऋषिराज तिमिल्सिना, आयोजक मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं लगायतले व्यवसायीकाे हितका लागि स्थानीय, प्रदेश र संघ सरकार तथा महासंघ र परियोजनासँग सहकार्य गरेर अघि बढिने बताएका थिए ।

कार्यक्रमकाे सहजीकरण मेची उद्योग बाणिज्य संघका महासचिव ध्रुब कनालले गरेका थिए ।

पछिल्लो समाचार

म्याद गुज्रिएकाे ४९० किलाे पेलेट दाना बरामद

Related Posts

म्याद गुज्रिएकाे ४९० किलाे पेलेट दाना बरामद
banner -1

म्याद गुज्रिएकाे ४९० किलाे पेलेट दाना बरामद

भदौ २३, २०८३, ५:०६ .मङ्लबार
४ पूर्व शिक्षक सम्मानित, अध्यक्षमा फेरि घिमिरे
banner -2

४ पूर्व शिक्षक सम्मानित, अध्यक्षमा फेरि घिमिरे

भदौ २२, २०८३, ५:०८ .सोमवार
प्रस्तावित हात्ती काेरिडाेर फिर्ता लिन अभियानकाे माग
banner -2

प्रस्तावित हात्ती काेरिडाेर फिर्ता लिन अभियानकाे माग

भदौ २१, २०८३, ९:४८ .आइतवार
एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख
box -1

एचएमसीले दियाे बाढीपीडितलाई २६ लाख

भदौ १६, २०८३, ५:१२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.