८ आश्विन २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

दुई वर्षपछि खाल्डाे खनेर मानवकाे कंकाल निकाल्याे

अशोज ८, २०८३, ४:२२ .बिहिबार
0
0
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, ८ असाेज । अपहरण तथा शरीर बन्धक मुद्दाको अनुसन्धानका क्रममा काँकरभिट्टामा दुई वर्षपछि गाडिएको अवस्थामा मानवकाे कंकाल निकालिएको  छ ।

प्रहरीले उक्त मुद्दामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जन अवाले ललितपुर साविक मिखेल हाल महाङ्काल गाउँपालिका-१ स्थायी ठेगाना भएका दिलनाथ बजगाईं २०८१ कात्तिक २९ गतेदेखि झापाको मेचीनगर नगरपालिका-६ स्थिच काँकरभिट्टाबाट सम्पर्कविहिन भएकाे बताए  ।

बजगाई वेपत्ता भएको भन्दै उनकी श्रीमती तुलसा बुढा बजगाईंले प्रहरीमा निवेदन दिएकी थिइन् ।

निवेदनका आधारमा अनुसन्धानका क्रममा बजगाईंसँगै हिँड्ने गरेका उनका नजिकका साथी म्याग्दी घर भई हाल मेचीनगर-१० बस्ने ४५ वर्षीय ‘राम’ भन्ने गुप्तबहादुर सिंहमाथि शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो ।

बुधबार सोधपुछका क्रममा सिंहले देखाएको स्थान मेचीनगर-७, भान्सा खोला (गैरीगाउँ) स्थित जयप्रसाद तिवारीको जग्गा भाडामा आफैले सञ्चालन गरेको बंगुर फर्मभित्र उत्खनन गर्दा मानवकाे कंकाल भेटिएको थियाे ।

प्रहरीले थप भारत अलेपुरकाे विरपारा घर भई हाल मेचीनगर-८ बस्ने ४९ वर्षीय सञ्जय लामालाई समेत पक्राउ गरी अनुसन्धान गरिरहेकाे छ ।

प्रहरीले स्थानीय, जनप्रतिनिधिहरूको रोहबरमा जेसीवी प्रयोग गरेर शंका लागेकाे ठाउँमा खाल्डाे खनेर हेर्दा मानवकाे कंकाल भेटिएको हाे ।

उक्त कंकाल परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

भेटिएको  कंकाल सम्पर्कविहिन दिलनाथ बजगाईंकै हो वा होइन भन्ने यकिन गर्न शव परीक्षण पश्चात् नमुना परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइएको प्रहरीको भनाई छ ।

पछिल्लो समाचार

कांग्रेस मेचीनगर सभापतिमा याेगेन, उपसभापतिमा कञ्चन

Related Posts

कांग्रेस मेचीनगर सभापतिमा याेगेन, उपसभापतिमा कञ्चन
banner -1

कांग्रेस मेचीनगर सभापतिमा याेगेन, उपसभापतिमा कञ्चन

अशोज ७, २०८३, १:३९ .बुधबार
झापामा ´जापानिज इन्सेफ्लाईटिस` विरूद्धकाे खाेप लगाउन सुरू
banner -2

झापामा ´जापानिज इन्सेफ्लाईटिस` विरूद्धकाे खाेप लगाउन सुरू

अशोज ५, २०८३, ५:३८ .सोमवार
बालविवाह राेक्न तीन पालिकामा ´कचहरी नाटक`
box -1

बालविवाह राेक्न तीन पालिकामा ´कचहरी नाटक`

अशोज ३, २०८३, १:०५ .शनिबार
मेचीनगरमा ६५ हजार बढीलाई ´जापानिज इन्सेफ्लाईटिस` विरूद्धकाे खाेप लगाइने
box -2

मेचीनगरमा ६५ हजार बढीलाई ´जापानिज इन्सेफ्लाईटिस` विरूद्धकाे खाेप लगाइने

अशोज ३, २०८३, १:२४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.