४ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

५४ सय बाढियाे

मेचीनगरमा २५ हजार चुलो बाढ्ने याेजना

अशोज १६, २०८०, १०:३८ .मङ्लबार
0
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १६ असाेज । मेचीनगर नगरपालिका-७ नम्बर वडा कार्यालयले वडावासीलाई सुधारिएकाे चुलो वितरण गरेकाे छ ।

वडा कार्यालयकाे वैठक हलमा एक कार्यक्रमकाे आयोजना गरेर ५०४ वटा चुलामध्ये आज १५० वटा चुलो वितरण गरिएकाे हाे ।

वातावरण संमक्षण केन्द्र(ईपीसी नेपाल) राैतहटले मेचीनगरमा २५ हजार सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिएकाे संस्थाका झापा संयाेजक अमर मेचेले जानकारी दिए ।

मेचेका अनुसार मेचीनगरमा आजको मितिसम्ममा पाँच हजार ४ सय साे प्रकृतिकाे चुलो वितरण गरिसकिएको छ ।

यसअघि मेचीनगरकाे वडा नम्बर १, २, ४, ५, ८, ९ र १५ मा चुलाहरू वितरण गरिसकिएको उनकाे भनाई छ । बाँकी रहेका वडाहरूमा क्रमिक रूपमा वितरण गर्दै जाने बताइएकाे छ ।

चिया मजदुर, लक्षीत समुदाय र निम्न वर्गका लागि साे चुलो बाढ्ने उद्धेश्यले वितरण गरिएकाे बताइएकाे छ ।

साे चुलो प्रति व्यक्ति २ सय रूपैयाँ लिएर वितरण गरिएको छ । बाहिर खरिद गर्दा ५५ सय रूपैयाँ पर्ने संस्थाले जनाएकाे छ ।

सिंगापुरकाे भीएण्डभी एडभाइजर नामक दातृ निकायले ईपीसी नेपाललाई साे चुलो सहयाेग गरेकाे झापा संयाेजक मेचेले बताए ।

ईपीसी नेपालले हाल ८ वटा जिल्लामा चुला वितरण गरिरहेकाे छ। पर्सा, धनुषा, सिरहा, सप्तरी, झापा लगायतका जिल्लामा याे अभियान चलिरहेकाे उनले बताए ।

मेचीनगरसँगै बुद्वशान्ति गाउँपालिका-४ र ५ नम्बर वडा तथा इलाम जिल्लाका केही क्षेत्रमा पनि चुलो चाँडै बाढ्ने याेजना रहेकाे मेचेकाे भनाई छ ।

५ वर्षकाे ग्यारेन्टी भएको  चुलोकाे पंखा र एडप्टर विग्रिए तथा चुला जिर्ण भए परिवर्तन गरिदिने संस्थाले जनाएकाे छ ।

सुधारिएको चुलोमा थाेरै मात्रमा दाउरा हालेर विद्युतिय माध्यमबाट खाना पकाउन सकिनेछ ।

७ नम्बर वडाका वडाध्यक्ष प्रल्हादमणि ओलीले ८०० चुलोमध्ये पहिलाे चरणमा ५०४ वटा चुलो आएको बताए ।

आज १५० वटाचुलो वितरण गरिएको उनले बताए । निम्न वर्ग, लक्षीत समुदाय र चिया वगानका मजदुरहरूलाई बाढ्ने याेजनाका साथ बाँकी रहेका चुलाहरू बुधवार चिया वगानका मजदुरहरूलाई वगानमा नै लगेर बाढ्ने उनले बताए ।

पछिल्लो समाचार

भगिनी सम्बन्धले दुई देशबीच थप एकता : मेयर बुढाथोकी

अघिल्लो समाचार

दशैँको टीकाको साइत विहान ११ः२ मा

Related Posts

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने
banner -2

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

बैशाख ३, २०८३, ३:३९ .बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार
कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`
banner -2

कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`

बैशाख १, २०८३, ९:५१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.