१९ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रेस क्लबकाे साधारण सभा

नगरपालिकाकाे विज्ञप्तिप्रति सांसद तामाङकाे आपत्ति

पुस २६, २०८०, ११:३६ .बिहिबार
0
0
0
SHARES
91
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २६ पुस । काेशी प्रदेशका सांसद गाेपाल तामाङले प्रेस क्लब मेचीनगरलाई दस वर्षसम्म वार्षिक १५ हजार सहयाेग गर्ने घाेषणा गरेका छन् ।

आज काँकरभिट्टा स्थित हाेटल ईस्टन ग्राण्डमा प्रेस क्लबकाे नवाैँ वार्षिक साधारण सभालाई सम्बाेधन गर्दै उनले यस्ताे कुरा बताएका हुन् ।

प्रमुख अतिथि सांसद तामाङले विश्व बैँककाे सहयाेगमा मेचीनगरकाे दुईवटा स्थानमा सडक बन्ने विषयमा मेचीनगर नगरपालिकाले जारी गरेकाे विज्ञप्तिप्रति खेद व्यक्त गरेका छन् ।

उनले दुईवटै सडक नेपाली कांग्रेसका महामन्त्री एवम् झापा-१ का सघिंय सांसद विश्वप्रकाश शर्माकाे पहलमा भएको दावी गरे ।

उनका अनुसार प्रदेशबाट छुट्टिएर आएको केही याेजनाका बजेट नगरपालिकाकाे खातामा सिधैँ आउँछ । त्याे अब नगरपालिकाले ल्याएकाे भन्दा हुन्छ उनकाे प्रति प्रश्न थियाे ।

´विगतमा पूर्व मेयर विमल आचार्यकाे कार्यकालदेखि साे सडककाे प्रक्रिया सुरू भयाे हाेला`, -सांसद तामाङले  भने -´सघिंय, प्रदेश र स्थानीय सरकारकाे समन्वयमा भएको विषय हुन सक्छ । तर नगरपालिकाले सबै गर्याे भन्न मिल्दैन ।`

यसअघि मेचीनगर नगरपालिकाले विश्व बैँकको सहयोगमा धुलाबारी र काँकरभिट्टाको उत्तरी भागमा बन्न लागेका २ वटा सडकका विषयमा विज्ञप्ति जारी गरेर ध्यानाकर्षण गराएको थियो । सो सडक नगरपालिकाको पहलमा बन्न लागेको दावी गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तामाङ, मेचीनगर नगरपालिका- ५ का वडाध्यक्ष कनकबहादुर कार्की, ८ का वडाध्यक्ष गिरिराज धमला, ७ का अध्यक्ष प्रह्लादमणी ओली, क्लबका संस्थापक अध्यक्ष सन्ताेष आचार्य , पूर्वअध्यक्षहरु ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, लक्ष्मी उप्रेती, फाेनिजकी झापा अध्यक्ष भुमिका फ्याक सुब्बा, मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार पराजुली, नाइट चेस क्लबका अध्यक्ष बिश्वबिजय घिमिरे, होटल व्यवसायी संघका मेचीनगरका पूर्व अध्यक्ष अर्जुन सुब्बा, एन प्याब्सन मेचीनगरका अध्यक्ष कविन्द्र श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियाे ।

कार्यक्रमका सहभागीको तर्फबाट क्लबले आफ्ना सदस्यका लागि स्थापना गर्ने अक्षयकोषमा एकैदिन २१ हजार २१० रुपैयाँ प्रदान गर्ने घोषणा गरेकाे छ ।

सभाका सहभागी वडा नं ५ का अध्यक्ष कनक कार्कीले ५ हजार, वडा नं ७ का अध्यक्ष प्रह्लादमणी ओलीले ५ हजार १ सय, वडा नं ८ का अध्यक्ष गिरीराज धमलाले ५ हजार ५ सय ५५ तथा क्लबका उपाध्यक्ष जीआर धितालले ५ हजार ५ सय ५५ रुपैयाँ कोषमा हस्तान्तरण गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

यसअघि क्लबकी पूर्व उपाध्यक्ष अम्बिका भण्डारीले कोषमा ५ हजार रुपैयाँ प्रदान गरेकी छिन् । त्यस्तै क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेलले १० हजार, क्लबका अध्यक्ष डम्बर बरालले रु ५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष विनिषा शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

बन्द सत्रमा मेचीनगरकाे पत्रकारितामा देखिएका चुनौती, समस्या र समाधानका विषयमा घनिभुत छलफल भएको थियाे ।

क्लबका अध्यक्ष बरालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत उपाध्यक्ष जिआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

 

पछिल्लो समाचार

बम्जनको घरमा भेटियो साढे ३ करोड

अघिल्लो समाचार

बम्जनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

Related Posts

झापा गाेल्डकप : उद्घाटन खेलमा झापा-११ र पुलिस भिड्ने
banner -2

झापा गाेल्डकप : उद्घाटन खेलमा झापा-११ र पुलिस भिड्ने

माघ १९, २०८२, ५:४४ .सोमवार
क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम
banner

क्यान्सर हस्पिटलको वक्तृत्वकलामा निधिकी सोफिया प्रथम

माघ १८, २०८२, १:२६ .आइतवार
प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित
box -1

प्रहरी–प्रशासनका कारण झापा औद्योगिक व्यापार महोत्सव स्थगित

माघ १७, २०८२, ११:०४ .शनिबार
बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया
box -2

बाल विवाह रोक्न तीन पालिकामा अभिभावकसँग अन्तरक्रिया

माघ १७, २०८२, १०:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.