१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नेत्र सहायक झापाको अध्यक्षमा बोहोरा

फाल्गुन ६, २०८०, ६:०६ .आइतवार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter
अध्यक्ष युवराज बोहोरा ।

झापा, ६ फागुन । नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा सर्वसम्मत चयन भएका छन् ।

मेची आँखा अस्पतालका नेत्र सहायक पदमा कार्यरत उनी सो अस्पतालको स्वास्थ्य शिक्षा अधिकृत हुन् ।

हिमाल आँखा अस्पताल पोखरामा अध्ययन गरेका युवराज हाल भारतको मेघालयस्थित माहात्म गान्धी युनिर्भसिटीबाट पीएचडी गर्दैछन् । उनले आँखा स्वास्थ्य सम्वन्धि अध्ययन गरिरहेका छन् ।

झापामा रहेका विभिन्न आँखा अस्पतालहरुमा कार्यरत नेत्र सहायकहरुको भेलाले बोहोराको नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा किशोर रिजाल, सचिव अशोक तिवारी र कोषाध्यक्षमा सञ्जु अर्याल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा योगेन्द्र राउत, होम धिताल, निशा संग्रौला, रोमा फियाक, क्रिस्टिना सुब्बा, निरज दाहाल र सरु थापा छन् ।

यता सल्लाहकार समितिको संयोजकमा मनोज उपाध्यय चयन भएका छन् । भेलामा मेची आँखा अस्पताल, बिर्तामोड आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, बिर्ता आई केयर, मेची नेत्रालय, दिब्यज्योति आँखा अस्पताल, काँकरभिट्टा आई केयर, बिर्ताज्योति आई केयरका नेत्र सहायकहरु सहभागी थिए ।

मेची आँखा अस्पतालका नेत्र सहायक मेमलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख आतिथि भण्डारी, विनोद दाहाल, भवानी पाठक, मनोज उपाध्याय लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत कविता कार्की कडरियाले गरेकी थिइन् ।

पछिल्लो समाचार

तक्षशिलामा मन्टेशरी सञ्चालन, शैक्षिक महोत्सव सम्पन्न

अघिल्लो समाचार

साहित्यकार, पत्रकार र अपाङ्गता भएका व्यक्ति पुरस्कृत

Related Posts

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.