१७ माघ २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिउवा संघ चुनाव

स्वतन्त्रसहित ३९ जनाको उम्मेदवारी दर्ता

फाल्गुन ६, २०८०, ४:०७ .आइतवार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, ६ फागुन । बिर्तामोड उद्योग वाणिज्य संघको आउँदो फागुन १४ गते हुने निर्वाचनका लागि ३९ जनाले मनोनयन दर्ता गरेका छन् ।

आज भएको मनोनयन दर्ताको समयमा एकजना स्वतन्त्रसहित स्वतन्त्र व्यावसायिक प्यानल र लोकतान्त्रिक व्यावसायिक प्यानलबाट सबै पदमा उम्मेदवारी दिएका छन् ।

स्वतन्त्र व्यावसायिक प्यानलको नेतृत्व गर्दै वर्तमान महासचिव अर्जुनकुमार मैनालीले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् ।

सो प्यानलको वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई र महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा बलबहादुर लिम्बू (विशन), वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवारी दर्ता गरेका छन् ।

खुला सदस्यहरुमा चन्द्रा भट्टराई, शत्रुघन प्रसाद गुप्ता (रौनियार), कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, अमिर खान, महिला सदस्यमा रिता चौधरी र सुष्मा उप्रेतीको उम्मेदवारी दर्ता भएको छ ।

यता लोकतान्त्रिक गठबन्धनबाट वर्तमान वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।

लोकतान्त्रिकको तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपक मित्तल र सहकोषाध्यक्ष पदमा तिलोत्तमा खत्री उम्मेदवार बनेका छन् ।

खुला सदस्यहरुमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत र निशा शाह गुप्ताले उम्मेदावारी दिएका छन् ।

यसैबीच अल्मुनियम फर्निचर व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनीसहित आसन्न चुनावका लागि ३९ जनाको मनोनयन दर्ता भएको छ ।

फागुन १४ गतेका लागि निर्धारित निर्वाचनमा विर्तामोड उद्योग बाणिज्य संघका पाँच हजार ६६१ सदस्यहरु मतदाता छन् । संघका १२ जना पूर्व अध्यक्षहरु पनि निर्वाचनमा स्वतः मतदाता रहने व्यवस्था छ ।

 

पछिल्लो समाचार

झापा गोल्ड कपलाई सघाउने बैंकर्सको प्रतिबद्धता

अघिल्लो समाचार

जीवन बचाइदिन चुनादेवी सुवेदीको अपिल

Related Posts

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि
banner -2

‘झापा गोल्डकप’ माघ २४ गतेदेखि

माघ १७, २०८२, ९:५५ .शनिबार
प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम
banner -1

प्रशासनले रोक्यो रास्वपाको घरदैलो कार्यक्रम

माघ १७, २०८२, ९:१७ .शनिबार
‘आचारसंहिता पालना नगरे उम्मेदवार विरुद्ध उजुरी परे कारवाही हुन्छ’
banner

‘आचारसंहिता पालना नगरे उम्मेदवार विरुद्ध उजुरी परे कारवाही हुन्छ’

माघ १७, २०८२, ९:०२ .शनिबार
रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.