३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रेस सेन्टर झापाको अध्यक्षमा रेग्मी

कार्तिक २९, २०७८, ४:१८ .सोमवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कनकाई, २९ कात्तिक । नेकपा माओबादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालको झापा जिल्लास्तरीय विस्तारित भेलाले अध्यक्षमा पुनः झुलन रेग्मीलाई चयन गरेको छ ।

सोमबार झापाको कनकाईमा भएको भेलाले उपाध्यक्षमा पार्थ मण्डल र महिला उपाध्यक्षमा सुश्मा कुमाल, सचिवमा उद्धव पुरी, सह–सचिवमा प्रकाश उप्रेती, समावेशी सह–सचिवमा सन्तोष शर्मा र कोषाध्यक्षमा पुष्प खड्कालाई चयन गरेको छ ।

२१ सदस्यीय समितिको जिल्ला सदस्यमा होमप्रकाश अधिकारी, दिलिप थापा, गोविन्द ल्वागुन, पुजन आचार्य, सविन खतिवडा, सुमित भण्डारी, केशव चापागाई, आइपी भट्टराई, अनिता विष्ट, प्रतिभा पौडेल, भोलानाथ तिम्सिना, चुडामणि तिम्सिना, शर्मिला पुरी र प्रेमयम्फु राई चयन भएका छन् ।

संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय सम्मेलन आयोजक समितिका सदस्य विमल लामिछानेले विधान तथा आसन्न प्रदेश तथा केन्द्रीय सम्मेलनका बिषयमा जानकारी गराएका थिए ।

संगठनका सह–संयोजक पार्थ मण्डलले स्वागत तथा सचिव उद्धव पुरीले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओबादी केन्द्र झापा संयोजक मणिकुमार साम्पाङ (बिजय)ले परिवर्तनको पक्षमा कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा संगठनका प्रदेश सम्मेलन आयोजक समितिका सदस्य डण्डीराज घिमिरे (विवेक) ले निर्वाचन मण्डलको भूमिका निर्वाह गर्दै सांगठानिक बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रदेश आयोजक समितिका सदस्य तथा पत्रकार महासंघ झापा सचिव डिकेश लामा, पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

यसैबीच, नयाँ समिति बनेसँगै बसेको पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रदेश तथा केन्द्रीय प्रतिनिधि छनौट गरेको छ । संगठनको प्रदेश सम्मेलन मंसिर ७ गते बिराटनगरमा हुँदैछ । केन्द्रीय सम्मेलन मंसिरभित्र गर्ने गरी तयारी थालिएको छ ।

वैठकले प्रदेश प्रतिनिधिको रुपमा पार्थ मण्डल, पुष्प खड्का, पुकारचन्द्र राजवंशी, गोविन्द ल्वागुन, आइपी भट्टराई र भोलानाथ तिम्सिनालाई पठाउने निर्णय गरेको छ ।

यस्तै, केन्द्रीय प्रतिनिधिमा लीलाराज झापाली, डिकेश लामा, सुश्मा कुमाल र चिरञ्जिवी घिमिरेलाई छनौट गरेको छ ।

पछिल्लो समाचार

श्रीजितले सुरु गरे निःशुल्क कपडाको स्टल

अघिल्लो समाचार

चारपटक धाउँदा पनि घरधनि भेटिएन : गणक

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.