२३ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

गायत्री मन्दिरको भवन उद्घाटन सभामुखले गर्ने

माघ १०, २०८१, ४:५० .बिहिबार
0
0
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १० माघ । बिर्तामोड–५ स्थित अग्रसेन भवन परिसरमा रहेको गायत्री माताको मन्दिर सेवा समितिले पाँचदिने अनुष्ठानका साथ प्राण प्रतिष्ठा र नयाँ भवनको उद्घाटन गर्ने भएको छ ।

आज पत्रकारसँगको भेटघाटमा मन्दिर समितिले यही माघ १७ गतेदेखि पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्ने भएको हो भने मन्दिरको नयाँ भवनको उद्घाटन समेत गर्ने भएको छ ।

अढाई करोड लागतमा निर्माण भएको मन्दिरको उद्घाटन र कलशयात्रा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्ने भएको समितिका अध्यक्ष एवम् कार्यक्रम संयोजक रोनक बंशलले जानकारी दिए ।

उनका अनुसार माघ १७ गतेदेखि २१ गतेसम्म हरेक साँझ नेपाल तथा भारतका चर्चित भजन गायकसहित कलाकारहरुको प्रस्तुति रहनेछ ।

भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मासाहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने छन् ।

माघ २० गते नेपालका ऐतिहासिक जगदगुरु अनन्त विभूषित बादसन्त मोहनशरण देवाचार्य महाराजश्रीको प्रवचन रहने बंशलको भनाई छ ।

त्यस्तै अन्तिम दिन माघ २१ गते शोभायात्रा र प्राणप्रतिष्ठानको समापन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएको समितिका सदस्य विवेक अग्रवालले बताए ।

१० धुर जग्गामा निर्माण भएको मन्दिर भव्य र आकर्षक छ । अढाई करोडमा निर्माण भएको भव्य भवनको ५ धुर जग्गा खरिद गरिएको र ५ धुर जग्गा दाताले दान दिएको बताइएको छ ।

मन्दिर निर्माणका लागि काेशी प्रदेश सरकारले ४० लाख र बिर्तामोड नगरपालिकाले १५ लाख सहयोग गरेको अध्यक्ष बंशलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, मन्दिर निर्माण समितिका अध्यक्ष बंशल, सदस्य विवेक अग्रवाल, मुकेश अग्रवाल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन तथा प्रेस विज्ञप्ति बाचन सञ्चारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

पछिल्लो समाचार

शुक्रबारदेखि बुद्धशान्तिमा दोस्रो बर्खा स्मृति क्रिकेट

अघिल्लो समाचार

प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार

Related Posts

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार
´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`
box -3

´जनतालाई सूचनाबाट बन्चित गराउनु निरंकुशता हाे`

बैशाख २१, २०८३, १:४९ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.