२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टामा ‘कला साहित्य उत्सव’ हुने

फाल्गुन ३, २०८१, १:१५ .शनिबार
0
0
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ फागुन । यही फागुन १४, १५ र १६ गते काँकरभिट्टामा रिडर्स झापाले पाँचौं संस्करणको ‘कला साहित्य उत्सव’ आयोजना गर्ने भएको छ ।

आज पत्रकार सम्मेलन गरेर रिडर्स झापाले उक्त जानकारी गराएको हो ।

‘कला साहित्य उत्सव’मा भारतका प्रसिद्ध पर्यावरण अभियन्ता सोनाम वाङचुक लगायतका श्रष्टाहरुको सहभागिता रहने भएको छ ।

उत्सवमा भारतको कोलकाताका अर्का अभियन्ता डा. देवल देव र नेपालका वैज्ञानिक डा. उत्तमबाबु श्रेष्ठ लगायतको सहभागिता रहने रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले बताए ।

उत्सवमा १२ वटा विषयमा छलफल सत्र रहने छ । ३० जना विज्ञले सम्भाषण दिने उत्सव आयोजक कमिटीले जनाएको छ । उत्सवमा १६ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

उत्सवलाई देही आर्ट, मेची चरा तथा वन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरले सहकार्य गर्ने छन् । उत्सव अवसरमा चरा अवलोकन, भित्तेचित्र लेखन, फोटो प्रदर्शनी र नाटक मञ्चन समेत गरिने छ ।

नेपाली वैज्ञानिक डा.उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय संकट र नेपाल’ शीर्षकमा बोल्नु हुने र भारतीय पर्यावरण अभियन्ता सोनाम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षणमा भइरहेको आन्दोलन र त्यसका उपलब्धिका बारेमा चर्चा गर्नु हुने आयोजक कमिटीका संयोजक सागर शिवाकोटीले जानकारी दिए ।

उक्त उत्सवमा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा हुने आयोजक कमिटीका सदस्य सन्दिप ओलीले बताए ।

विगतमा रिडर्स झापाले २२ वर्षमा गर्दै आएको उक्त उत्सव विभिन्न कारणले स्थगित गरेको थियो । युवाहरुको एक समूहले २०६५ सालमा स्थापना गरेको संस्थाले पठन संस्कृतिको विकास गर्ने उद्देश्य राखेको थियो ।

पछिल्लो समाचार

पाँचौँ मेचीनगर गोल्डकपको लोगो सार्वजनिक

अघिल्लो समाचार

उपाधिका लागि अर्जुनधारा र कनकाई नगरपालिका भिड्ने

Related Posts

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार
थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सर्वोच्चले भन्यो–‘सुकुम्वासी बस्ती नहटाउ’

बैशाख २५, २०८३, १:५२ .शुक्रबार
हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner -1

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार
काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन
banner -1

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

बैशाख २४, २०८३, ३:०२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.