८ बैशाख २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

क्षयरोगी विरामीको घर–घरमा पुगेर स्वास्थ्य बुझ्दै मेचीनगर

फाल्गुन २०, २०८१, १२:२० .मङ्लबार
0
0
0
SHARES
100
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० फागुन । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत मेचीनगर नगरपालिकाले घर–घरमा गएर विरामीको उपचार र लगत संकलन गरिरहेको छ ।

नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगरलाई पाँच वर्षभित्र क्षयरोग मुक्त पालिका घोषणा अभियानलाई सार्थकता दिन घर–घरमा पुगेर विरामीको स्वास्थ्य र लगत संकलन गरिरहेको बताइन् ।

‘आगामी २०८३ सालमा मेचीनगरलाई क्षयरोग मुक्त पालिका घोषणा गर्नु पर्नेछ’, सापकोटाले भनिन्–‘३ वर्ष भइसक्यो । अब २ वर्षभित्र अभियान सफल बनाउने गरी काममा लागेका छौँ ।’

स्वास्थ्य शाखाका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि माघ सम्ममा ११४ जना क्षयरोगका विरामी भेटिएका छन् ।

त्यस्तै गतवर्ष २०८०÷०८१ मा २०५ जना क्षयरोगका विरामी भेटिएका थिए । यसैगरी २०७९÷०८० मा २०० जना क्षयरोगका विरामी भेटिएको थियो ।

क्षयरोगका विरामीलाई विगतमा मेची आम्दा अस्पतालमा उपचार गरिएको थियो भने अहिले मेचीनगर आधारभूत अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ ।

गएको माघ महिनामा कोशी प्रदेश सरकारको सहयोगमा एआई प्रविधिबाट क्षयरोग रोगका शंकास्पद ५०० जना विरामीलाई छातीको एक्सरे लगायतका उपचार निःशुल्क गरिएको शाखा प्रमुख सापकोटाले जानकारी दिइन् ।

उनका अनुसार क्षयरोग रोगका प्रत्येक विरामीलाई वर्षेनी पोसिलो खानेकुरा प्याकेजमा दिने गरिएको छ । जसमा एक बोरा चामल, एक क्यारेट अण्डा, एक लिटर खानेतेल, एक केजी बदाम, एक केजी मिक्स सातु र एक केजी मुसुरी दाल दिने गरिएको छ ।

लगत संकलन गरिएका क्षयरोग रोगका विरामीलाई निगरानीमा राखेर उपचारमा फलोअप गरिरहेको उनको भनाई छ ।

पछिल्लो समाचार

बाहुनडाँगीमा भोलिदेखि इण्डो–नेपाल टी–२० क्रीकेट प्रतियोगिता

अघिल्लो समाचार

स्ववियू चुनाव : विद्यार्थीका पाँच वटा संघ–संगठनद्वारा नाम दर्ता

Related Posts

यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार
महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
banner -2

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

बैशाख ६, २०८३, १२:४६ .आइतवार
बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.