८ बैशाख २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

काँकरभिट्टा क्याम्पस

स्ववियू चुनाव : विद्यार्थीका पाँच वटा संघ–संगठनद्वारा नाम दर्ता

फाल्गुन २०, २०८१, १:३६ .मङ्लबार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० फागुन । काँकरभिट्टा बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा विद्यार्थीका पाँच वटा संघ, संगठनहरुले नाम दर्ता गराएका छन् ।

आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनका लागि आज एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (क्रान्तिकारी) र नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (एस)ले नाम दर्ता गराएका हुन् ।

काँकरभिट्टा बहुमुखी क्याम्पस निर्वाचन समितिका सदस्य दुर्गाबहादुर लुइटेलले विद्यार्थीका पाँच वटा संघ–संगठनले आज नाम दर्ता गराएको जानकारी दिए ।

२०७९ चैत १० गते दोस्रो पटक सम्पन्न निर्वाचनमा नेवि संघका विशाल तामाङ सभापतिमा विजयी भएका थिए । २०७३ फागुन १८ मा पहिलो पटक भएको स्ववियू निर्वाचनमा नेवि संघका सुरज सुवेदीको प्यानलले निर्वाचन जितेको थियो ।

क्याम्पसले निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ ।

निर्वाचन समिति सदस्य लुइटेलका अनुसार फागुन २१ गते दर्ता भएका संघ–संगठनको सूची प्रकाशन गरिने, फागुन २५ गते प्रथम मतदाता सूची प्रकाशन गरिने, फागुन २६ गते विहान ८ बजेसम्म् मतदाता सूची उपर दावी विरोध, ९ बजे मतदाता सूची उपर दावी विरोधको छानबिन गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ ।

अनेरास्ववियू यसअघिको दुई पटकको चुनावमा पराजय भोगेको बदला लिने योजनामा छ । नेवि संघ यसअघिको शाख जोगाउने ध्यानमा छ । यसपटक चुनावी प्रतिस्पर्धा कडा हुने विद्यार्थिहरुको अनुमान छ । अनेरास्ववियूले यसपटक गठबन्धन गरेरै भएपनि सत्ता आफ्नो हातमा लिने उदेश्य राखेका छ ।

क्याम्पसमा हाल करिव ६०० सय विद्यार्थी अध्ययनरत छन् ।

 

पछिल्लो समाचार

क्षयरोगी विरामीको घर–घरमा पुगेर स्वास्थ्य बुझ्दै मेचीनगर

अघिल्लो समाचार

नगरस्तरीय प्रतिष्ठान आवश्यक छ : नगरप्रमुख बुढाथोकी

Related Posts

यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार
महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
banner -2

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

बैशाख ६, २०८३, १२:४६ .आइतवार
बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.