झापा, ३१ भदाै । सरकारले आज असोज १ गते शोक विदा दिने निर्णय गरेको छ ।
सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय गरेकाे हाे ।
साेमबार साँझ बसेको मन्त्रीपरिषद वैठकले त्यस्ताे निर्णय गरेको थियाे ।
सबै शहिदहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय गरेको छ ।
बुधबार असाेज १ गते विश्वकर्मा पूजा पनि हाे ।




Discussion about this post