२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

क्षति भएका भवनहरु बनाउने नाममा बाहिर रकम संकलन नगर्न नगरपालिकाको अनुरोध

अशोज ३, २०८२, ८:४० .शुक्रबार
0
0
0
SHARES
85
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ असोज । यही भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति भएका भवनहरुको मेचीनगर नगरपालिका कार्यालय आफैले पुननिर्माण गर्ने भएको छ ।

जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुमा भएको तोडफोड र आगजनीका कारण क्षति भएका भवनहरु आफै बनाउने भएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले असोज ३ गते संविधान दिवसका दिन जेनजी आन्दोलनका क्रममा क्षति भएको नगरपालिका कार्यालय र वडा कार्यालयहरुको भौतिक संरचना नगरपालिका आफैले पुननिर्माण गर्ने बताएका छन् ।

भौतिक संरचना आफै बनाउने

शुक्रबार नगरप्रमुख बुढाथोकीको हस्ताक्षर रहेको सार्वजनिक सूचनामा क्षति भएका भौतिक संरचना आफै बनाउने उल्लेख रहेको छ ।

नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुको पुननिर्माण तथा रंगरोगन गर्ने भनेर विभिन्न समूह र व्यक्तिगत रकम संकलन गर्ने कार्य कानुन विपरित छ । त्यस्तो कार्य जो कोहिले गरिरहेको छ भने तत्काल बन्द गर्न सूचनामा भनिएको छ ।

पर्सीदेखि अत्यावश्यक सेवा सुरु

आइतवारदेखि अत्यावश्यक सेवा दिने तयारीका साथ नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतको जनप्रतिनिधि र कर्मचारीको टोलीले वडा कार्यालयहरु निरीक्षण गरिरहेको अवस्था छ ।

शहीदहरुप्रति श्रद्धाञ्जली

विहीबार नगरसभा हलमा बसेको कार्यपालिका बैठकले जेनजी आन्दोलनमा जीवन गुमाएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

पछिल्लो समाचार

कोशी सरकारले शहीदलाई १ लाख, घाइतेको उपचार खर्च व्यहोर्ने

अघिल्लो समाचार

एमाले र कांग्रेसले भन्यो–‘जेनजी आन्दोलनमा भएको घुसपैठको छानविन गर’

Related Posts

पर्सी उपाधिका लागि एपिएफ र पुलिस भिड्दै
box -3

पर्सी उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

कार्तिक २२, २०८२, १:२४ .शनिबार
मखमली महिला सहकारीकाे १७ औं साधारणसभा
banner -1

मखमली महिला सहकारीकाे १७ औं साधारणसभा

कार्तिक २२, २०८२, १२:५९ .शनिबार
मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने
banner

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

कार्तिक २२, २०८२, ८:५१ .शनिबार
बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु
banner -2

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

कार्तिक २२, २०८२, ७:५३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.