२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

महामन्त्री शर्माकाे अगाडि कार्यकर्ताहरूले भने-´अब पार्टी दाेस्राे पुस्तामा हस्तान्तरण हुनुपर्छ`

अशोज ७, २०८२, १०:०५ .मङ्लबार
0
0
0
SHARES
131
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ असाेज । धुलाबारीमा आयोजित नेपाली कांग्रेसकाे क्षेत्रीय कार्यक्रममा कार्यकर्ताहरूले पार्टी अब दाेस्राे पुस्तामा हस्तान्तरण हुनु पर्ने आवाज उठाएका छन् ।

मंगलबार धुलाबारी स्थित टाउन हलमा कांग्रेस क्षेत्रीय समितिले आयोजना गरेकाे ´अवकाे राजनीति र अवकाे नेपाल` विषयमा गरिएको अन्तरक्रियामा कार्यकर्ताहरूले पार्टीमा बुढाहरूकाे पालाे सकियाे अब युवा पुस्ताहरूले चलाउनु पर्ने माग व्यापक रूपमा उठाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नम्बर १ अन्तरगतका बुद्वशान्ति, भद्रपुर र मेचीनगरका कार्यकर्ताहरू पार्टी सभापति शेरबहादुर देउवालाई अब पनि सभापति र प्रधानमन्त्री नै बनाइरहने हाे भने पार्टी सकिने दावी गरे ।

उनीहरूले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र जेनजी युवाहरूले पार्टी र देश हाक्नु पर्ने आवाज चर्काे रूपमा उठेकाे थियाे ।

आयोजकले नै कार्यकर्ताहरूलाई आधा घण्टामा दुई/दुई मिनेटकाे समय दिएर आ-आफ्नो धारणा राख्न दिइएकाे थियाे ।

बाेल्ने कार्यकर्ताहरूमा मनाेज घिमिरे, नारायण वस्नेत, देवेन्द्र गाैतम, विशाल तामाङ, भूमि पाैडेल, जगतबहादुर तामाङ लगायत दर्जन बढघले धारणा राखेका थिए ।

कार्यकर्ताहरूकाे प्रश्न तथा धारणाहरूलाई सुझावका रूपमा लिदै महामन्त्री शर्माले जेनजी युवाहरूकाे माग सम्बाेधन हुने बताएका थिए ।

गत भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनपछि संसद विघटन भएपछि पूर्व सांसद समेत भइसकेका उनले आन्दोलनमा सरकारले जेनजी युवाहरूकाे गाेली हानेर हत्या गर्नु गलत भएको बताए ।

सिंगदरवार, संसद भवन, सर्वाेच्च अदालत, हाम्राे घरहरू, पार्टी कार्यालय जल्नु भन्दा पनि युवाहरूकाे हत्या हुनु दु:खद भएको उनकाे दावी छ ।

´भ्रष्टाचारकाे कुरामा मैले त पहिलै संसदमा फायल खाेल्नु मात्र हाेइन फायर गर्नु पर्छ भनेर कुरा उठाएकै हाे`, शर्माले भने-´याे सबैकाे छानविन हुनु पर्छ ।`

कांग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन सचिव एवम् मेचीनगर-१५ का वडाध्यक्ष गुणराज भट्टराई(राजन) ले गरेका थिए ।

पछिल्लो समाचार

होराइजनका पूर्वविद्यार्थीले बनाइदिए धुलाबारी प्रहरीको झ्याल

अघिल्लो समाचार

झापा महिला गोल्डकपको प्रथम पुरस्कार १० लाख

Related Posts

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल
banner

हात्तीको समस्या समाधानका लागि सर्वदलीय छलफल

बैशाख २४, २०८३, ४:२२ .बिहिबार
काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन
banner -1

काँकरभिट्टा बजारका ८ वटा पसलमा आज पनि अनुगमन

बैशाख २४, २०८३, ३:०२ .बिहिबार
चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस
box -2

चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बैशाख २४, २०८३, १:३२ .बिहिबार
बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
box -3

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.