९ भाद्र २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बस र ट्रक ठोकिएर आगलागी : ३ को मृत्यु, २७ जना घाइते

माघ २२, २०७८, ८:१९ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, २१ माघ । सुनसरी भोक्राहा नरसिहं गाउँपालिका ३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर खाई आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । त्यसमा २७ जना घइते भएका छन् ।

मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ बर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ बर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ बर्षीय शेख फिरोज रहेका छन् ।

घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार राती साँढे ७ बजे पुर्वबाट पश्चिमतर्फ आउदै गरेको ना.८.ख ८४९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै खटिएको सुनसरी प्रहरीले सवारी साधनहरुबाट मानिसहरु उदार गर्ने क्रममा अचानक दुबै सवारी साधनमा आगलागी भएको थियो ।

आगलागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको हो । उक्त आगो दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा राती ९ बजे नियन्त्रणमा आएको थियो ।

पछिल्लो समाचार

एसएस फुटवेयरमा आगलागी : अझै आगो नियन्त्रणमा आएन, करोडौँको क्षति

अघिल्लो समाचार

सुरुङ्गाको हेप्पी लेण्ड पार्कको सिक्वेल ‘चेप्टी’

Related Posts

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद
banner

सशस्त्र प्रहरीद्वारा चारबाेरा आइफाेनकाे पार्टस बरामद

भदौ ८, २०८३, १२:२९ .सोमवार
उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई
banner

उपभोक्ता जागरण अभियान झापाकाे अध्यक्षमा पुन : शालिकराम भट्टराई

भदौ ७, २०८३, १:०६ .आइतवार
उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे
banner -1

उपभोक्ता जागरण अभियान मेचीनगर अध्यक्षमा पुन : रचना घिमिरे

भदौ ७, २०८३, ११:५८ .आइतवार
न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 
banner -2

न्यायिक समिति : ४१ वटा निवेदन जेनजी आन्दोलनमा जल्याे 

भदौ ६, २०८३, १:४७ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.