१९ जेष्ठ २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

महिला जनचेतनाकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविकी आरती प्रथम

जेष्ठ १९, २०८३, १:५० .मङ्लबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

झापा, १८ जेठ । महिला जनचेतना केन्द्रले आयोजना गरेकाे चित्रकला प्रतियोगितामा धुलाबारी माविमा अध्ययनरत छात्रा आरती दाहाल प्रथम भएकी छन् ।

केन्द्रले साेमबार बिर्तामोडकाे हाेटल सिदार्थमा आयोजना गरेकाे बाल विवाह तथा कम उमेरमा हुने विवाह न्युनिकरण परियोजा अन्तर्गत झापा जिल्लास्तरीय कार्यशाला, गोष्ठी तथा चित्रकला प्रतियोगितामा दाहाल प्रथम भएकी हुन् ।

त्यस्तै प्रतियोगितामा मनकामना कलेजमा अध्ययनरत छात्रा शिखा गौतम द्वितीय र एभरेष्ट स्मार्ट स्कुलमा अध्ययनरत छात्रअनमोल कार्की तृतीय भएका थिए ।

महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि कोशी प्रदेश सरकारका पूर्वमन्त्री एकराज कार्की रहेका थिए ।

प्रमुख अतिथि कार्कीले बाल विवाह राेक्न सबैकाे उत्तिकै भूमिका रहने बताए । उनका अनुसार विद्यार्थीहरूकाे हाैशला बढाउन सचेतना सहितकाे विभिन्न कार्यक्रम गराउन आबश्यक रहेकाे छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रादेवी महतारा प्रसाई, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पाेखरेल उप्रेती, बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तादेवी शिवाकोटी, गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्का, सहजकर्ताका रूपमा रहेका राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वयक सुमन अधिकारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, महिला मुक्ति अभियानकी राधा सुब्बा,  नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्य लगायतकाे उपस्थिति रहेको थियो ।

कार्यक्रममा महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले कार्यक्रमकाे उद्देश्यबारे प्रकाश पारेकी थिइन् ।

महिला जनचेतना केन्द्रकी सामाजिक परिचालिका खन्जन राजबंशीले स्वागत गरेकाे कार्यक्रमकाे सञ्चालन पाथीभरा किशोरी समूहकी सचिव देशिखा शिवाकोटीले गरेकी थिइन् ।

कार्यक्रममा झापाका विभिन्न पालिकाका विद्यार्थी, शिक्षक तथा बाल सञ्जालका प्रतिनिधिहरूको  सहभागिता रहेको थियाे ।

पछिल्लो समाचार

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

Related Posts

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ
banner

प्रधानमन्त्री शाहद्वारा प्रतिनिधि सभामा सांसदकाे जवाफ

जेष्ठ १७, २०८३, १०:५३ .आइतवार
२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट
banner

२१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट

जेष्ठ १५, २०८३, १२:४८ .शुक्रबार
महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित
box -1

महिला जनचेतना केन्द्रकाे स्थापना दिवसमा ७ जना सम्मानित

जेष्ठ १४, २०८३, ११:५२ .बिहिबार
लागूऔषधकाे कुलतबाट राेक्न विद्यार्थीलाई सचेत गराउँदै मेचीनगर
banner -1

लागूऔषधकाे कुलतबाट राेक्न विद्यार्थीलाई सचेत गराउँदै मेचीनगर

जेष्ठ १२, २०८३, १:४१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.