५ श्रावण २०८३, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

फिफा विश्वकप

स्पेन १६ वर्षपछि विश्वकप उपाधि जित्न सफल

साउन ३, २०८३, १०:३९ .आइतवार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

झापा, ४ साउन ।  फिफा विश्वकप-२०२६ को उपाधि स्पेनले जितेको छ ।

अहिले भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेन च्याम्पियन बनेको हो । स्पेनले दाेस्राे पटक विजेता बनेकाे हाे ।

स्पेनको जितमा फेरान टोरेसले निर्णायक गोल गरे । उनले खेलको अतिरिक्त समयमा १०६ औं मिनेटमा गोल गर्दै स्पेनलाई उपाधि दिलाएका छन् ।

निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

<span;>साविक विजेता अर्जेन्टिना उपविजेतामा सिमित भएको छ भने स्पेनले यसअघि २०१० मा उपाधि जितेको थियो । स्पेनले १६ वर्षपछि उपाधि जित्न सफल भएको छ ।

पछिल्लो समाचार

टुटेका सपनाहरू बाेकेर घर फर्किएका चार यात्रीकाे पुनर्मिलन

अघिल्लो समाचार

वन कार्यालयकाे गाडी सिटी सफारीसँग ठाेक्किदा महिला यात्रुकाे मृत्यु

Related Posts

खवर

Bet365 bonus code registration steps for Irish players

साउन ५, २०८३, ३:०५ .मङ्लबार
खवर

Novibet login: What Irish players need to know

साउन ५, २०८३, ३:०५ .मङ्लबार
खवर

One Casino Bonus Overview and Options for Irish Players

साउन ५, २०८३, ३:०५ .मङ्लबार
खवर

Novibet IE Review: Irish Players’ Guide to Bonuses, Payments, Mobile App & Live Casino

साउन ५, २०८३, ३:०५ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.