३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राम कट्टेलको ‘जीवनका मोडहरु’ विमोचन

चैत्र ८, २०७९, ३:३८ .बुधबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, ८ चैत । नेपाली कांग्रेसका नेता एवम् साहित्यकार राम कट्टेलको ‘जीवनका मोडहरु’ नामक कविता संग्रहको मंगलबार विमोचन भएको छ ।

कृतिको विमोचन नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले गरेका हुन् । कट्टेलको यो दोस्रो कृति हो ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिले भन्दा साहित्यले विश्वका हरेक मानिसलाई जीवन्त र कालजयी बनाएको बताए ।

उनले वीपी कोइराला, मदन भण्डारी र अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओमाबाको उदाहरण दिँदै भने, ‘झापा पनि राजनीतिसँगै साहित्यको उर्वर र सिर्जनशील भूमि हो ।’ उनले कट्टेलको कृति उत्कृष्ट रहेको दाबी समेत गरे ।

कार्यक्रममा कोशी प्रदेश सांसद गोपाल तामाङले भाषा र साहित्यको विकासका लागि आफूले सकेको सहयोग गर्ने बचन दिए ।

साहित्यकार एवम् सञ्चारकर्मी चन्द्र भण्डारीले मेचीनगर साहित्यकारहरुको उर्वरभूमि रहेको बताए । उनले संघीय, प्रदेश र स्थानीय सरकारले पनि साहित्य क्षेत्रको उत्थान र उन्ययनमा बेवास्ता गरेको गुनासो गरे ।

कार्यक्रममा बरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, तेराख प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, नेपाली कांग्रेसका जिल्ला उपसभापति केशवराज पाण्डे लगायतले कृतिको चर्चा गरेका थिए ।

कृतिमा ११० वटा कविता प्रकाशित रहेको र अधिकांश कविता राजनीतिक र सामाजिक पृष्ठभूमिमा रचना गरिएको समीक्षक बिनोद खनालले बताए ।

डिल्लीराम स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका कृतिकार कट्टेलले राजनीति र सामाजिक सेवाबाट बचेको समय साहित्यमा लगाउँदै आएको बताए । यसअघि उनले ‘सम्बन्ध’ नामक कृति प्रकाशन गरिसकेका छन् ।

पछिल्लो समाचार

यातायात मजदुर संघको झापा अध्यक्षमा ओली

अघिल्लो समाचार

सभामुखले गरे पाउ पाथीभरा मन्दिरको पुराण उद्घाटन

Related Posts

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
banner

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार
अन्तत् टुक्रियो कांग्रेस
banner -1

अन्तत् टुक्रियो कांग्रेस

पुस ३०, २०८२, ११:१४ .बुधबार
मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
box -1

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.