१६ बैशाख २०८३, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

घाइते आशिषको सहयोगार्थ महोत्सवमा च्यारेटी–सो

असार २, २०८०, १०:१५ .शनिबार
0
0
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

धाइजन, २ असार । घाइतेको उपचारमा सहयोग गर्ने उद्देश्यले धाइजनमा शनिबार साँझ च्यारेटी–सो हुने भएको छ ।

मेचीनगर–१३ निवासी आशिष मगर गत जेठ १३ गते आफ्नै सवारी साधानबाट लडेर घाइते भएका थिए । घाइते आशिषको तत्काल बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो ।

आर्थिक अभावका कारण आशिषको उपचारमा समस्या आएपछि च्यारेटी–सो गर्ने भएको हो । शनिबार उठेको रकम उनको उपचारमा सहयोग गर्ने भएको छ । घाइते आशिष हाल सामान्य अवस्थामा फर्किए पनि पूर्णरुपमा उपचार नहुँदा अचेत अवस्थामा छ्न् ।

मेचीनगरमा गत जेठ २२ गतेदेखि सञ्चालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवमा फरक प्रकारको च्यारेटी–सो हुने भएको छ ।

स्थानीय कलाकार, राष्ट्रिय कलाकार शशी मण्डल र योगेश मगरले संगीतमय प्रस्तुति गर्ने आयोजक समितिमा अध्यक्ष सुरेश बुढाथोकीले बताए । धाइजनमा महोत्सव आयोजना गर्नका लागि आशिषको समेत योगदान रहेको बताइएको छ ।

च्यारेटी–सोकै लागि प्रथम धाइजन महोत्सव–२०८० मा एक दिन आशिषको स्वास्थ्योपचारका लागि योगदान दिएको ठेकेदार गणेश राउतको भनाई छ । च्यारेटी–सोका लागि न्यूनतम रु. ५० रुपैयाँ टिकट राखिएको अयोजकले जनाएको छ ।

 

पछिल्लो समाचार

चन्द्रगढी विजयी, आज आयोजक र भद्रपुर

अघिल्लो समाचार

मेचीनगर–१० को ‘वडा प्रोफाइल’ तयार

Related Posts

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र
box -2

झापाका पालिकाहरुलाई पत्रकार महासंघको ज्ञापनपत्र

बैशाख १५, २०८३, १:१७ .मङ्लबार
त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत
box -3

त्रिदेव क्याम्पसको अध्यक्षमा सन्तोष न्यौपाने सर्वसम्मत

बैशाख १५, २०८३, १२:५५ .मङ्लबार
मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर
banner -2

मेलमिलापकर्तालाई पुनःताजगी गराउँदै मेचीनगर

बैशाख १५, २०८३, १२:०५ .मङ्लबार
काँकरभिट्टाका व्यवसायी पाण्डेको घरबाट सुन, चाँदी र नगद चोरी
banner

काँकरभिट्टाका व्यवसायी पाण्डेको घरबाट सुन, चाँदी र नगद चोरी

बैशाख १४, २०८३, ३:४८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.