६ असार २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बालककाे टाउकाेमा पानी जमेकाले अवस्था गम्भीर 

असार २५, २०८०, ११:१९ .सोमवार
0
0
0
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २५ असार । मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेका बालककाे टाउकाेमा पानी जमेकाेले अवस्था गम्भीर रहेकाे छ ।

मेचीनगर-१० स्थित धुलाबारी निन्दा पेट्रोलपम्प छेउमा रहेको सानो साथी किन्डर गार्टेनको शौचालयको सेफ्टी ट्यांकीमा आज दिउँसाे साढे १२वजे डुबेका साेहि ठाउँ  सुव्बा वस्तीका तान्चाेक लिम्बु गम्भीर घाइते बनेका थिए ।

उनलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएको थियाे । उनकाे भेन्टिलेटरमा उपचार भइरहेको छ ।

अस्पतालका चिकित्सकका अनुसार बालककाे टाउकाेमा पानी जमेकाे छ । डुव्दा पानी धेरै खाएकाले पेटकाे ठुलाे आन्द्रामा समेत समस्या आएको र निमाेनिया समेत भएको चिकित्सककाे भनाई छ ।

१२ बजे खाना खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोस अवस्थामा भेटिएको थियाे ।

सेफ्टी ट्यांकी माथि मक्किएको प्लाइ मात्रैले छाेपेर राखेकाेले मन्टेश्वरीले दुर्घटना निम्त्याएको साेहि वडाका वडाध्यक्ष नारायण खनालले बताए ।

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना बालबालिकाहरु अध्यनरत् छन् ।

पिजीदेखि कक्षा १ सम्म पढाइ हुने साे मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् ।

सञ्चालक गुरूङले सेफ्टी ट्यांकीमा डुवेकाे थाहा पाएपछि आफै ट्याङ्कीबाट निकालेर अस्पताल पुर्याएकाे बताइएकाे छ । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेकाे छ ।

पछिल्लो समाचार

सेफ्टी ट्यांकीमा डुबेका बालककाे अवस्था गम्भीर

अघिल्लो समाचार

झापामा पनि विद्युतीय गाडीको आकर्षण बढ्दै

Related Posts

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार
न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल
box -1

न्यूनतम पारिश्रमिक कार्यान्वयन र उजुरी सम्बन्धी छलफल

असार ४, २०८३, ३:५३ .बिहिबार
ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा
banner -2

ओमसाईका विरामीलाई अस्पताल जान र आउन गाडीको सुविधा

असार २, २०८३, ११:३२ .मङ्लबार
सांसद निशा डाँगीलाई खुल्ला पत्र
banner -1

सांसद निशा डाँगीलाई खुल्ला पत्र

जेष्ठ ३१, २०८३, १२:५३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.