१० बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कांग्रेस नेता बुढाथोकीको व्याङ्ग

‘मेरो छोरालाई तरुण दल र श्रीमतीलाई महिला संगठनमा राखिदिनुस्’

साउन ३, २०८०, २:३९ .बुधबार
0
0
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पार्टीको भ्रातृ संगठनमा नेताले आफ्ना छोराछोरी र आफन्त राखेकामा विरोध जनाएका छन् ।

बुधबार केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले तरुण दलमा नेताका छोराछोरी राखेकामा आपत्ति जनाए । उनका अनुसार हालै गठित तरुण दलको केन्द्रीय तदर्थ समितिमा ७ जना केन्द्रीय सदस्यका छोरा, छोरी र पीए रहेका छन् ।

उनले तरुण दलमा आफ्नो छोरा र महिला संगठनमा श्रीमतीलाई राखिदिनुस् भन्दै व्यंग्य गरे । ‘यो भ्रातृ संगठनमा सबैले आफ्ना छोरा, आफ्ना छोरी हालेका रहेछन्, मेरो छोरा पनि हाल्निुनुपर्यो । र महिला संगठन बनाउनुहुन्छ भने मेरो श्रीमती पनि राखिदिनुस्’ केन्द्रीय सदस्य बुढाथोकीले भने, ‘यही त रहेछ हाम्रो संगठन गर्ने पारा । यसलाई राम्रै भन्नुपर्यो ।’

झापामा जिल्ला सभापतिले तरुण दलको १०० सदस्यीय समिति र ५३ जना सल्लाहकार राख्दा पनि जिल्लाकै नेता पार्टी महामन्त्री विश्वप्रकाश शर्माले टुलुटुलु हेरिरहेको उनले बताए ।

‘तपाई महामन्त्री हाम्रो जिल्लाको नेता टुलुटुलु के हेरेर बसेको विधानले दिन्छ ?’ उनले प्रश्न गरे । बुढाथोकीले अगाडि भने, ‘१०० जनाको कमिटी जिल्लाले बनाउँछ, त्यसो हो भने शेरबहादुरजीले यहाँ ४०० जनाको बनाए भयो नि त केन्द्रमा ।’

(अनलाइन खवर)

पछिल्लो समाचार

दमकमा प्रदेशस्तरीय फुटसलको तयारी

अघिल्लो समाचार

सुन बरामद : ६ जना पक्राउ, आज जोख्ने तयारी

Related Posts

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
banner

गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

बैशाख ९, २०८३, ९:११ .बुधबार
एपिएफकाे सानदार जित
banner -2

एपिएफकाे सानदार जित

बैशाख ८, २०८३, २:२६ .मङ्लबार
यस्ताे बन्याे रास्वपाकाे सचिवालय
banner -1

यस्ताे बन्याे रास्वपाकाे सचिवालय

बैशाख ७, २०८३, २:०९ .सोमवार
चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा
banner -2

चन्द्रगढीमा महिला गाेल्डकप : पुलिस क्वार्टर फाइनलमा

बैशाख ७, २०८३, १:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.