१८ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाटिकामा पुष्पलालको स्मृति दिवस

पुष्पलालको योगदालाई विर्सन हुँदैन : मीना उप्रेती

साउन ७, २०८०, १२:३० .आइतवार
0
0
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ साउन । नेकपा एमालेकी केन्द्रीय सदस्य मीना पोखरेल उप्रेतीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको योगदालाई हामीले कहिलै विर्सन नहुने बताएकी छन् ।

आज काँकरभिट्टा स्थित विपी–पुष्पलाल बाटिकामा एमाले मेचीनगर कमिटीले आयोजना गरेको संस्थापक महासचिव श्रेष्ठको ४५ औँ स्मृति दिवसका प्रमुख अतिथि रहेकी उनले त्यस्तो कुरा बताएकी हुन् ।

एमाले अर्जुनधारा नगर कमिटी इन्चार्ज र मेचीनगर नगरपालिकाकी उपमेयर समेत रहेकी पोखरेलले नेपालमा नेकपाको विजारोपर्ण गर्ने काम उनैले गरेको बताइन् । भारतमा उहाँसहित ६ जनाले सुरु गरेको संयुक्त कम्युनिष्ट आन्दोलनले नेपालको साशकिय रुवारुप र पञ्चायती व्यवस्था ढाल्न महत्वपूर्ण योगदान पुर्याएको पोखरेलले चर्चा गरिन् ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य एवम् पूर्व बागमती प्रदेश प्रमुख विष्णु प्रसाईले पार्टीका संस्थापक महासचिव श्रेष्ठको मृत्यु भएको आज ४५ वर्ष भयो, तर उहाँको विचार सयौँ वर्षसम्म बाँचिरहने र सम्झानामा रहिरहने बताए ।

बाटिकामा रहेको विपी र पुष्पलालको पूर्ण कदको शालिकमा नेता तथा कार्यकर्ताहरुले पुष्प गुच्छासहित माल्यापर्ण गरेका थिए ।

विसं २००६ मा भारतको कोलकतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्दा पुष्पलालले सम्मुन्नत राष्ट्र निर्माण गर्ने र नेपाली जनताको वास्तविक मुक्तिको कार्यभार पूरा गर्ने लक्ष्य राखेका थिए । विसं १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल वैचारिकरूपले सशक्त र आम नेपालीका लागि एक प्रेरणादायी नेताका रूपमा परिचित छन् ।

संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषिक्रान्ति र गरिव एवम् गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको भनाइ छ ।

एमाले मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपसचिव जगन भट्टराईले र सञ्चालन सचिव एवम् मेचीनगर–९ का वडाध्यक्ष कञ्चन तामाङले गरेका थिए ।

आज देशभर तथा विदेशमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर पुष्पलालको स्मृति दिवस मनाइएको छ ।

पछिल्लो समाचार

१०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

अघिल्लो समाचार

आयोजकसहित ४ कलेजको विजयी सुरुवात

Related Posts

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
banner

सुकुम्बासीकाे आन्दोलन सार्वजनिक : सांसद फिर्तादेखि आम हडतालसम्म

बैशाख १७, २०८३, ३:३० .बिहिबार
रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे
banner -1

रोल्पा जीप दुर्घटना : मृतककाे संख्या २० पुग्याे

बैशाख १७, २०८३, ३:१३ .बिहिबार
विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल
banner -2

विदेशबाट फर्किएका युवाहरुका विषयमा छलफल

बैशाख १६, २०८३, ३:११ .बुधबार
बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय
banner

बाणिज्य संघको ‘आर्थिक पत्रकारिता पुरस्कार’ मुखियालाई दिने निर्णय

बैशाख १६, २०८३, १२:३२ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.