अर्जुन कार्की

अर्जुन कार्की

केन्द्रीय परिसद् सदस्यमा सुब्बा र कार्की निर्वाचित

केन्द्रीय परिसद् सदस्यमा सुब्बा र कार्की निर्वाचित

नेपाल पत्रकार महासंघको केन्द्रीय परिसद् सदस्यमा झापाबाट  २ जना निर्वाचित भएका छन् भने २ जना निर्विरोध भए ।

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिने

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिने

मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ ।

पाउ पाथिभरा मन्दिरको अध्यक्षमा लोकराज

पाउ पाथिभरा मन्दिरको अध्यक्षमा लोकराज

मेचीनगर–१३ स्थित पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवर्धन समितिको अध्यक्षमा लोकराज ढकाल सर्वसम्मत चयन भएका छन् ।

झापा कप : उद्घाटन खेलमा आर्मी र एलएक्स भिड्दै

झापा कप : उद्घाटन खेलमा आर्मी र एलएक्स भिड्दै

शनिबारदेखि सुरु हुने झापा कपको उद्घाटन खेलमा मोरङको एलएक्स सिटी र काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ...

प्रधानमन्त्री ओलीद्वारा आश्रमलाई एक महिनाको तलव दिने घोषणा

प्रधानमन्त्री ओलीद्वारा आश्रमलाई एक महिनाको तलव दिने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले मेचीनगर नगरपालिका–४ स्थित मानवसेवा आश्रमलाई एक महिनाको तलव प्रदान गर्ने घोषणा गरेका छन् ।

Page 105 of 388 1 … 104 105 106 … 388