पटका पड्काउने क्रममा अनुहारमा लागि बालक घाइते
दमक नगरपालिका–६ बस्ने बर्ष ६ का बालक विद्यम अग्रवालले पटका पड्काउने क्रममा अनुहारमा लागि घाइते भएका छन् ।
दमक नगरपालिका–६ बस्ने बर्ष ६ का बालक विद्यम अग्रवालले पटका पड्काउने क्रममा अनुहारमा लागि घाइते भएका छन् ।
सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ ।
भन्सार छलेर नेपालतर्फ आउँदै गरेको ठुलो परिमाणमा अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकरभट्टामा पक्राउ परेका छन् ।
आफ्नै पत्नीको हत्या गरी फरार रहेका धाइजनका ३८ वर्षीय गजेन्द्र बान्तवा राई तीन वर्षपछि कतारमा पक्राउ परेका छन् ।
मेचीनगर, १३ कार्तिक । काँकरभिट्टाका युवा व्यवसायी एवम् समाजसेवी बसन्त तिवारी (बुद्व) काे आज निधन भएको छ ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको केन्द्रीय बैठकले प्रदेश सरकारले संघियताको कार्यान्वयनका क्रममा लामो समयदेखि थाति रहेको स्थानीय सेवा ऐन जारी गरेकोमा...
नेकपा एमाले पार्टीले प्रत्येक मतदाताको राजनीतिक आवद्धता विवरण संकलन गर्ने भएको छ ।
सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा भण्डार गृह निर्माण परियोजनाको विवादित जग्गामा फेरि डिजिटल मेसिनबाट नापजाँच गरिएको छ ।
दुबै मृगौला खराव भएर उपचारमा नै सवै सम्पत्ति सकिएपछि अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन्...
भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल दशरथ रंगशालामा जारी साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।


पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.