नकलबन्दा चिया बगानमा नगरपालिकाले चलायो डोजर (भिडियोसहित)
नकलबन्दा चिया बगानले ओगेटेको १० विघा भन्दा बढी सरकारी जग्गामा आज मेचीनगर नगरपालिकाले डोजर चलाएको छ ।
नकलबन्दा चिया बगानले ओगेटेको १० विघा भन्दा बढी सरकारी जग्गामा आज मेचीनगर नगरपालिकाले डोजर चलाएको छ ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले कर दिवसकाे अवसरमा आज धुलाबारीमा आयोजना गरेकाे कर शिक्षा कार्यक्रममा व्यापारीहरूले पसल-पसलमा आएर कर दातालाई शिक्षा...
फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २–० को गोल अन्तरले हराउँदै मेचीनगरले उपाधि जितेको छ ।
झापा, ४ मंसिर । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी गोल्डकपको फाइनलमा पुगेको छ ।
उनले भने, ‘अहिलेसम्म चिया ऐन बनेको छैन् भन्ने कुरा अनौठो लाग्यो । ऐन बनाउने कुरामा मेरोतर्फबाट पूरै पहल हुनेछ ।’
झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक ठुलो नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आज विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिने निर्णय पनि गरेको हो ।
दाँतका विरामीहरुको अत्याधुनिक प्रविधिबाट उपचार सेवा दिने उदेश्यले बिर्तामोडमा नेशनल एडभान्स डेन्टल केयर सुरु भएको छ ।
मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया निर्वाचित भएका छन् ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.