काँकरभिट्टामा राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता
मेचीनगर, ७ भदाै । काँकरभिट्टामा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सुरू भएको छ ।
मेचीनगर, ७ भदाै । काँकरभिट्टामा छैठौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सुरू भएको छ ।
बिर्तामोड, ७ भदौ । बिर्तामोड स्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईका दाजु महेन्द्र प्रसाईले आत्महत्या गरेका छन् ।
झापा, ६ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको छ ।
दमक, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यु टावर नभएर झापा ट्रेड सेन्टर रहेको प्रष्ट पारेका छन्...
बैठकले नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई विभागीय प्रमुख र इन्चार्जको जिम्मेवारी तोकेको हो ।
झापा, ५ भदौ । अर्जुनधारामा कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मेचीनगर, ५ भदाै । विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि धुलाबारीमा अर्काे कल्सनटेन्सी पनि थपिएको छ ।
झापा, ४ भदौ । बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या बढ्न थालेको छ ।
मेचीनगर, ४ भदाै । मेची चेम्बर अफ कमर्सलाई पनि स्थानीय तहका गतिविधिमा सहभागिता जनाइदिन नगरपालिकालाई माग गरेकाे छ ।
झापा, ४ भदाै । एकीकृत समाजवादी(एस) पार्टीका ६७ जना नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि त्यस दलभित्र खैलाबैला मच्चिएकाे छ ।


पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.