कनकाईको वडा नम्बर ६ मा उपनिर्वाचन हुने
झापा, २९ साउन । झापाको कनकाई नगरपालिकाको वडा नम्बर ६ मा उपनिर्वाचन हुने भएको छ ।
झापा, २९ साउन । झापाको कनकाई नगरपालिकाको वडा नम्बर ६ मा उपनिर्वाचन हुने भएको छ ।
झापा, २८ साउन । दमकमा इटालियन पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
हालसम्म हात्तीको आक्रमणबाट ६८ जना मान्छेको मृत्यु र त्यबीचमा १९ वटा हात्ती मरेको जानकारी ।
झापा, २७ साउन । अर्जुनधारा नगरपालिका क्षेत्रबाट एउटा भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना युवाहरु पक्राउ परेका छन् ।
मेचीनगर, २७ साउन । नेपाल जेसीज वर्ष २०२४ काे क्षेत्र ´क` सम्मेलन झापाकाे मेचीनगरमा हुने भएको छ ।
भद्रपुर, २७ साउन । ओमसाई पाथिभरा अस्पताल भद्रपुरले डीअक्सीराइबो न्यूक्लिक एसीड (डीएनए) परीक्षण सुरु गरेको छ ।
विपन्न र असहाय विरामीलाई अस्पतालले १० प्रतिशत शैया निःशुल्क उपलब्ध गराउँनु पर्छ
मेचीनगर, २६ साउन । धुलाबारी क्याम्पसकाे अध्यक्षमा भिम खवास पुन: अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
मेचीनगर, २५ साउन । सगरमाथा यातायात प्रालिले आफ्ना सबै शाखा काउन्टरका इन्चार्जहरुलाई प्रशिक्षणसहित सम्मान गरेको छ ।
मेचीनगर, २५ साउन । मेची चेम्बर अफ कमर्स मेचीनगरको अध्यक्षमा रविन वस्नेत सर्वसम्मत निर्वाचित चयन भएका छन् ।


पाउ पाथिभरा सञ्चार प्रा.लि.
कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०
स्थायी लेखा नं. : ६१०३३१९९६
सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०
प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०
मेचीनगर–६, काँकरभिट्टा (झापा)
मो. ९८५२६६२४०६ / ९८०४९७२००४
Email : arjunkarki.kvt@gmail.com
Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.