चौंथो वरियताका डा.शर्मा प्रधानन्यायाधीशमा सिफारिस
सर्वोच्च अदालतका न्यायाधीश डा.मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीश डा.मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।
अध्यक्षका दुवै जना उम्मेदवार प्रसाई र क्षेत्रीले आ–आफ्नो जित सुनिश्चित भएको दावी गर्छन् ।
मेची उद्योग बाणिज्य संघको आसन्न चुनावका लागि दुवै समूहका उम्मेदवारहरु व्यवसायीको घर तथा पसलहरुमा पुग्न थालेका छन् ।
बुधबारदेखि चारआलीको सब्जी मण्डी विधिवतरुपमा सञ्चालनमा आएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका कारण थ्रुपैको जीवन बर्बाद बनाएको बताएका छन् ।
जनतालाई सूचनाकाे हकबाट बन्चित गराउन खाेज्नु निरंकुशता सुरू भएको बताएका छन् ।
मेची उद्योग बाणिज्य संघकाे आसन्न चुनावमा १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी परेकाे छ ।
किशाेर (कपिल) क्षेत्रीकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलका उम्मेदवार घाेषणा गरिएको छ ।
महासंघका केशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विदेशबाट फर्किएका युवाहरुलाई उद्योगी–व्यवसायीले रोजगार दिने बताएका छन् ।
आर्थिक पत्रकारिता पुरस्कार यसपटक पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.