प्रअ र लेखापालको किर्ते हस्ताक्षर गरेर पैसा निकाल्ने पक्राउ
काँकरभिट्टा, १६ साउन । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत रोशन मल्लिकले किर्ते हस्ताक्षर गरेर पैसा निकालेको आरोपमा पक्राउ...
काँकरभिट्टा, १६ साउन । काँकरभिट्टा माध्यमिक विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत रोशन मल्लिकले किर्ते हस्ताक्षर गरेर पैसा निकालेको आरोपमा पक्राउ...
भद्रपुर, १६ साउन । प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनको तेस्रो तलामा स्वास्थ्य बीमा शाखाका कर्मचारी सुरज शर्मा आज मृत भेटिएका...
मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाले पूर्वाधार उपभोग सेवा शुल्क उठाउने कार्यलाई हाल स्थगित गरेको छ ।
मेचीनगर, १६ साउन । मेचीनगरमा पानीकाे संकट आउन नदिन विभिन्न स्थानमा पानीको ओभरहेड ट्याङ्की धमाधम थपिरहेकाे छ ।
बिर्तामोड, १५ साउन । सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिकालाई संघिय सरकारबाट १ करोड बजेट ।
झापा, १५ साउन । केपी शर्मा ओली प्रधानमन्त्री हुने वित्तिकै मन्त्रालयमा खोजी गरेका करारका कर्मचारी हुन् गणेश राई ।
मेचीनगर, १४ साउन । मेची उद्योग बाणिज्य संघले मेचीनगर नगरपालिकाले आ.व.२०८१÷०८२ का लागि पूर्वाधार उपभोग सेवा शुल्क शिर्षक अन्तरगत ठेक्का...
झापा, १४ साउन । फुटबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी गम्भीर राईको निधन भएको छ ।
झापा, १३ साउन । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
बिर्तामोड, १२ साउन । बिर्तामोड उद्योग वाणिज्य संघको बिशिष्ठ सदस्य पदमा मनोनित निर्मल भट्टराईले सपथ लिएका छन् ।


Copyright © 2023 Mechinagar Online. All Rights Reserved.
© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.